
Ddhbs
Csbus
dsbus
Gsbus
Syees
Amb
Rbs
syysr
Bksbus5
Pbu
Ratbs
Ssbus
gms
Jsbus
Nssbus7
Gsl

Hal
Rgu
Ggd
Vor
Pvg
Tsm
Wsp
Sls
Asm
Rsb
nsb
Rgs
Ksm
Sbs
Gst
Bbu
Ssm
Bbbpu
Rgu

Jmb
sab
Gsb
Mks
Abd
Syp
bbt
Jmb
Ptm
Rmb
Pls
Bml
Rpp
नुवाकोट । च्वाडि पब्लिक माध्यमिक विद्यालय बिदुुर-५ च्वाडि माझिटार नुवाकोट बाट २०७९ सालमा एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरुलाई सम्मान,शुभकामना तथा स्वागत कार्यक्रम विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज खनालकाे सभाध्यक्षतामा विविध कार्यक्रम सहित सम्पन्न भएको भएको छ ।
च्वाडि माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक तथा शिक्षाविद् राम प्रशाद जाेशि काे प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा एसईई परिक्षामा उत्तिर्ण विद्यार्थीहरु लाई शुभकामना दिनु भएको थियोे । साथै स्थापनाकालदेखि ज्यादै नै संघर्ष गरेर १४३ राेपनि जग्गा जाेडेकाेले यसलाई नापजाँच गरि सुरक्षित राख्ने प्रवन्ध मिलाउन समितिलाई अनुराेध मन्तब्यका क्रममा भन्नु भयाे । कार्यक्रममा प्रधानाध्यापक टिकाराम खरेलले स्वागत मन्तब्य राख्नुभएको थियाे ।
विद्यालयले कक्षा ११/१२ मा पढाई गरिरहेकाे बिषयका बारेमा, विद्यालयमा विद्यार्थीलाई टिकाईराख्नकाे लागि विद्यालयले नयाँ आयामहरु ल्याउनुपर्ने र विद्यार्थीहरुकाे शैक्षिक गुणस्तर विकास गर्न सधै विद्यालय संगै स्वयं लागि पर्ने प्रतिवद्दता रहेकाे माध्यमिक शिक्षक मणिराज घिमिरेले मन्तब्यका क्रममा बताउनुभयो । मन्तब्यकै क्रममा नतिजा राम्रो आएपनि सन्ताेषजनक अझै नरहनु विद्यालयमा रिक्त रहेकाे गणित, विज्ञान र अर्थशास्त्रकाे दर्वन्दी समयमै उपलब्ध नहुनुले हाे ।
अब आगामि बर्ष राम्रो नतिजा ल्याउन विद्यालय व्यवस्थापन समिति लागिपर्ने कुरा विद्यालय व्यवस्थापन समिति सदस्य राजकुमार अर्यालले वताउनु भयाे । विगतकाे बर्षहरुमा हेरि यस बर्ष केही राम्रो नतिजा आएको भनाई अभिभावक राजेन्द्र श्रेष्ठले बताउनु भयाे । अझै शैक्षिक गुणस्तर बढाउन विद्यालय व्यवस्थापन समितिका उपसमितिहरु गठन गरि शैक्षिक सुधारका कार्यहरु अगाडि बढाउनुपर्ने भनाई अभिभावक संघका अध्यक्ष शिव बहादुर कुमालले राख्नुभयाे ।
उक्त शुभकामना स्वागत कार्यक्रममा एसईई उत्तीर्ण छात्र/ छात्रा, अभिभावक, शिक्षकहरु, रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमका प्रतिनिधि लाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनाल, प्रमुख अतिथि राम प्रशाद जाेशि, विद्यालय व्यवस्थापन समितिका सदस्य राजकुमार अर्यालले खादा र टीका सहित सम्मान गर्नुभएको थियो । यसैगरि रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रम अन्तर्गत कक्षा १० मा जीवन उपयाेगि सीप सत्र पूरा गरेका एसईई उत्तीर्ण छात्राहरु लाई तालिम सम्पन्न प्रमाणपत्र प्रमुख अतिथि रामप्रसाद जाेशि ज्यू ले प्रदान गर्नुभएको थियाे ।
विगतका दिनका भए गरेका कमिकमजोरी औल्याइ सरोकारवालाहरू संग छलफल गरि आगामी वर्षमा पनि विद्यालयको एसईई नतिजा र सम्पुर्ण भाैतिक शैक्षिक पक्षलाई अझै कसरी गुणस्तर प्रदान गरी राम्रो नतिजा ल्याउन विद्यालय, व्यवस्थापन , शिक्षक, विद्यार्थी र अभिभाबक बिच समन्वयात्मक भूमिका निर्माण गर्न सकिन्छ भन्ने उद्देश्यका साथ कार्यक्रम आयाेजना गरिएको जानकारी विद्यालय लेखा शाखाका रामहरि सडाैंलाले जानकारी दिनुभयाे ।

