
Ratbs
Ddhbs
Csbus
Pbu
Ssbus
Amb
Nssbus7
gms
Syees
Gsl
Gsbus
Bksbus5
syysr
Jsbus
Rbs
dsbus

Bbbpu
Bbu
Rgs
Rsb
Rgu
Tsm
Wsp
Sls
Pvg
Ssm
Gst
nsb
Hal
Asm
Vor
Ksm
Rgu
Ggd
Sbs

sab
bbt
Rmb
Mks
Abd
Gsb
Bml
Syp
Jmb
Ptm
Jmb
Rpp
Pls
दाङ । राजपुर गाउँपालिका वडा नम्बर २ मटेरियामा संचालित निजी सस्थागत विद्यालयले आफ्नै विद्यालयमा गठन गरेको ११ बाल क्लबलाई सम्मान गरेको छ ।
शान्त तथा पारिवारिक वातावरणमा कक्षा नर्सरीदेखि आधारभूत तहको कक्षा ८ सम्म संचालित उक्त विद्यालयमा अध्ययनरत इच्छुक विद्यार्थीहरुलाई सहभागी गराई ११ वटा बालक्लब गठन गरिएको,घर,विद्यालय तथा समग्र राष्ट्रमै कुसल नेतृत्वको आवश्यकता हुने भएको हुँदा कुसल नेतृत्व क्षमता अभिवृद्धिकालागि सानै उमेरदेखि बालबालिका हरुलाई प्रोत्साहित गर्दै लैजानुपर्ने भएकोले गठित क्लबका भाईबहिनिहरुलाई सम्मान र नेतृत्व पंक्तिमा रहने भाईबहिनिहरुलाई विशेष सम्मान गरिएको विद्यालय ब्यबस्थापन समिति अध्यक्ष देबा खनालको भनाई रहेको छ ।
ग्रामीण भेगमा सस्तो शुल्कमा गुणस्तरीय शिक्षाको साथमा विद्यार्थीहरुलाई सैद्धान्तिक तथा ब्यबहारिक शिक्षामा जोड दिने विद्यालयको रुपमा यो विद्यालय चिनिदै आएको पाइन्छ ।



