
Nssbus7
Ksbus
bpmhl
Ksbus
dsbus
Bsbus
Ksbus
Jsbus
Bksbus5
gms
Rsbus
Ssbus
Csbus
Lsbus
Ssbus
Gsbus
Pbu
Ssbus
Gsl

Rgs
Sls
Ssm
Wsp
Rgu
Rsb
Tsm
Sbs
Ggd
Ksm
Bbu
Rgu
Bbbpu
Gst
nsb
Hal
Pvg
Asm
Vor

Rpp
Bml
sab
Pls
Mks
bbt
Jmb
Jmb
Rmb
Gsb
Abd
Ptm
Syp
दाङ । घोराहीमा भएको जिल्ला स्तरीय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । गुरुकुल एकेडेमीले आयोजनामा गरेको प्रतियोगितामा ३५ विद्यालयका ६३ जना सहभागीता भएका थिए ।
विद्यार्थीहरुमा शिक्षा मात्र नभई अन्य क्रियाकलापको सर्वागिंन विकासको लागि यो चित्रकला प्रतियोगिता गरीएको हो । शान्तिसंग सम्बन्धित शिर्षकमा आधारभुत तर्फ (कक्षा ६ देखि ८ ) र मा.वि तर्फ (कक्षा ९ देखि १२ ) गरी दुई समुहमा प्रतियोगीता आयोजना गरिएको थियो । जसमा आधारभुत तर्फ प्रथम विद्यानिल्कण्ठ बोडिङ स्कुलकी सुप्रिया चौधरी, द्धितिय ज्ञानमाला एकेडेमीकी स्मारिका चौधरी र तृतिय संकार पाठशालाकी सोयङका वली रहेका छन् ।
त्यस्तै मा.वि तह अन्तरगत प्रथम गोर्खा मा.वि तुलसपुरकी भुमिका वि.क, द्धितिय स्थानमा तुल्सी आवासिय मा.विका विजय ओली र तृतियमा ज्योतिपुञ्ज बोडिङ स्कुलकी अभिञ्जा पोख्रेल रहेका छन् । प्रतियोगितामा उत्कृष्ट हुने ३÷३ जनालाई पहिलो दोस्रो र तेस्रो ट्रफि,मेडल र प्रमाण पत्रले सम्मान गरिएको थियो ।
गुरुकुल एकेडेमी विद्यालयका प्रधानाध्यापक डाक्टर कृष्णराज डि.सीको अध्यक्ष एवं घोराही उपमहानगरपालिकाकी उपप्रमुख हुमा कुमारी डि.सीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सहभागी विद्यालयका प्रधानाध्यापक एवं प्रतिनिधीहरुले मन्तव्य राख्नुभएको थियो ।
विद्यालयका संयोजक महेन्द्र पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको विद्यालयका सहायक प्रधानाध्यापक मुकुन्द गिरीले शुभकामना मन्तब्य संगै नतिजा सार्वजनिक गर्नु भएको थियो । प्रतियोगिताको संयोजक विशालमान श्रेष्ठ रहनुभएकोे थियो भने ब्यबस्थापन शिक्षक इन्द्र प्रशाद पोख्रेलले गर्नुभएको थियो । गुरुकुल एकेडेमीका नेपाली विषयका बिभागिय प्रमुख तथा शिक्षक विवेकले कार्यक्रमको सहजिकरण गर्नुभएको थियोे ।

