
Ratbs
Gsl
Rbs
Ddhbs
Bksbus5
Jsbus
Csbus
Nssbus7
Pbu
Gsbus
Ssbus
Syees
dsbus
syysr
Amb
gms

Tsm
Vor
nsb
Rgu
Ssm
Rgs
Ggd
Bbu
Asm
Pvg
Ksm
Hal
Sls
Rsb
Sbs
Wsp
Rgu
Gst
Bbbpu

Abd
sab
Rpp
Ptm
Jmb
Syp
Rmb
Gsb
Bml
bbt
Pls
Mks
Jmb
दाङ । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा कल्चरल ड्रेस तथा फेशन सो कार्यक्रम सम्पन्न भएको छ ।
गुरुकुल एकेडेमीको बार्षिक क्यालेन्डर अनुसार उक्त कार्यक्रम गरीएको हो । कल्चरल ड्रेस प्रतियोगितामा कक्षा ३, ४ र ५ का विद्यार्थीहरुले भाग लिएका थिए । उनिहरुले कार्यक्रमको मर्यादामा रहेर भाग लिएका थिए भने विभिन्न उत्कृष्ट बिधामा विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । जसमा बेस्ट ड्रेससमा कक्षा ३ कि सो चौधरी बिजेता भएकि थिइन भने बेस्ट वाकमा कक्षा ५ कि सनाया गिरी,बेस्ट कन्फिडेन्टमा कक्षा ४ कि प्रज्ञा दाहाल,स्टाइलिस किडमा कक्षा ५ कि प्राप्ति रोका,क्युटेस्ट किडमा वजस पौडेल र वेस्ट पर्फमेन्समा कक्षा ५ बाट अलिस बिएम बिजेता बनेका थिए ।
त्यस्तै कल्चरल ड्रेस प्रतियोगिता कार्यक्रमको निर्णायकमा गुरुकुल एकेडेमी कि मन्टेस्वरी संयोजक लोचना पौडेल र इसिए संयोजक विशालमान श्रेष्ठ रहनु भएको थियो । विद्यालयका प्रधानाध्यापक डा.कृष्णराज डिसीको अध्यक्षतामा भएको कार्यक्रमको संयोजकमा मन्टेस्वरी सह-संयोजक मंजरी पुन रहनु भएको थियो ।
