
Ksbus
Gsl
Rsbus
Ssbus
Csbus
Lsbus
Ssbus
Bksbus5
gms
Ksbus
Bsbus
Jsbus
Ssbus
dsbus
Nssbus7
Gsbus
Pbu
bpmhl
Ksbus

Gst
Pvg
Bbbpu
Wsp
Asm
Sls
Tsm
Hal
Rsb
Sbs
Rgs
nsb
Rgu
Ksm
Rgu
Vor
Bbu
Ssm
Ggd

Syp
bbt
Mks
Rpp
Gsb
Bml
sab
Abd
Rmb
Jmb
Ptm
Jmb
Pls
काठमाडौं । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ प्रहरीले विद्यालयका प्रधानाध्यापकलाई पक्राउ गरेको छ।
त्यस्तै पक्राउ पर्नेमा ऋषिङ गाउँपालिका वडा नम्बर ७ का झुलबहादुर थापालाई रहेका छन् । उनी स्थानीय ज्यामिरेमाई प्राविका प्रधानाध्यापक हुन् । पीडित परिवारले भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन् ।
यस्तै घटनापछि फरार रहेका थापालाई सोमबार साँझ लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिकाको भोर्लेटारबाट गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अबदेश विष्टले जानकारी दिए ।
