
Ddhbs
Jsbus
Csbus
Gsbus
dsbus
Nssbus7
Bksbus5
Amb
Pbu
Rbs
Ssbus
gms
Gsl
Ratbs

Tsm
Rgu
Ssm
Rgs
Rsb
Ksm
Sls
Asm
Sbs
Gst
Bbu
Ggd
Wsp
Vor
nsb
Bbbpu
Rgu
Pvg
Hal

Ptm
Rpp
Jmb
Syp
Pls
Jmb
Abd
sab
Bml
Mks
Rmb
bbt
Gsb
दाङ । देउखुरीको राप्ती गाउँपालिका-६ पत्थरगढमा रहेको ज्ञानोदय माध्यमिक विद्यालयको ४४ औं वार्षिकोत्सब कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपक कुमार चाैधरीको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अभिभावक, विद्यालय प्रशासन जिम्मेवार रहेको बताएका छन् । त्यस्तै उनीहरुले अभिभावकहरु पनि आफ्ना बालबालिकाको आनीबानी सुधार गर्न र शैक्षिक क्रियाकलापमा जागरुक गराउन सक्नुपर्ने बताएका थिए ।
विद्यालयका सह प्रधानाध्यापक गोपाल पाैडेलको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बसन्तराज घिमिरे, शिक्षक अभिभावक संघ सदस्य हुकुम बहादुर घर्ती, शिक्षक विष्णुप्रसाद चाैधरी,पत्रकार ओमप्रकाश गुप्ता लगायतका वक्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बाल दिवसमा आयोजित विभिन्न प्रतियोगिताका बिजेता,शुक्रबारिय कार्यक्रम अन्तरतगत अतिरिक्त क्रियाकलापका बिजेता, वार्षिकोत्सबका अवसरमा विभिन्न खेलकुद प्रतियोगिताका बिजेताहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षिका बसन्ती कुमारी चाैधरीले गरेकी थिइन् ।
