गर्मि मौशम सुरु भएसंगै दहि बेच्न व्यस्त हरी प्रसाद

दाङ । देउखुरी क्षेत्रका किसानहरु आफुले उत्पादन गरेको दहि बिक्री गर्न घोराही,तुल्सीपुर,लमही, भालुवाङ,लगायतका बजारहरुमा जाने गर्दछन् । भैसी पालन व्यवसाय गर्दै आएका अधिकासं यहाँका किसानहरुले यसरी नै आफनो जिविकोपार्जन गर्दै आएका छन् । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर तीन खरदरीयाका हरी प्रसाद यादवको दैनिकी पनि भैसी पालन व्यवसायमै बित्ने गरेको छ। ४६ वर्षिय यादव विशेषगरी […]

दाङमा चितुवाको छाला र अफिम सहित दुई जना पक्राउ

दाङ । प्रहरीले चितुवाको छाला र लागू औषध अफिम सहित दुई जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं ८ बनगाउँमा चितुवाको छाला र लागू औषध कारोबार भई राखेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई मंगलबार दिउसो दुई बजे पक्राउ गरेको हो । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा […]

दाङ लमहीका दुई महिलालाई चिठ्ठा पर्याे भनी इमो मार्फत ठगि गर्ने तीन जना पक्राउ

दाङ । दाङको लमही नगरपालिका वडा नम्बर ५ निवासी दुई जना महिलालाई इमो मार्फत चिठ्ठा पर्याे भनेर ठगि गरेको आरोपमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल इमो मार्फत लट्रि प¥यो भनेर ठगी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा रौतहट जिल्ला दुर्गा भगवती गाउँपालिका वडा नम्बर ६ निवासी १८ बर्षीय […]

काठमाडौं । लामो समयदेखि हराएको भनिएको नेपाल र चीन सीमा छुट्याउने ११ नम्बरको नेपाल–चीनबीचको सीमास्तम्भ भेटिएको छ । सीमा अनुगमन टोलीले नाम्खा गाउँपालिका वडा नम्बर ६ टाकुलेमा सीमास्तम्भ फेला पारेको हो । चार वर्ष अघि पनि सो सीमास्तम्भ हराएको कुरा बाहिर आएको थियो । कहिलेदेखि हराएको हो,वा खोजी नै भयो कि भएन, त्यो पनि निश्चित […]

प्यूठान प्रवेश गर्न सीमामा २४ सै घण्टा युवा परिचालन

प्यूठान । सरुमारानी गाउपालिका २ ददेरीका स्थानिय युवा आकाश भुसाल दाङ ( प्यूठानको सीमावर्ती गहनाखोला पुलको मुखमा पाल टांगेर राखिएको वेटिङ क्वारेन्टाईन र हेल्थ डेस्कमा दिनहुँ खटिन्छन् । दिनरात नसुतेर जिल्ला भित्रनेहरुको तीन पुस्ते विवरण, ठेगाना,सम्पर्क नम्बर, काम गरेको ठाउँ सबै अभिलेख राख्छन् । स्वयंसेवीहरुले अनावस्यक रुपमा हिडदुल गर्नेलाई रोक्दै क्वारेन्टाईनमा राख्छन् । संबन्धित गाउँपालिकासंग समन्वय […]

दरवारका एक्ला रक्षक : जो बेतलवी संरक्षणमा सक्रिय छन्

सलिम अन्सारी । प्यूठान नगरपालिका ४ का डालबहादुर थापामगरको उमेर ७९ बर्ष पुुुगिसक्यो । बुढ्यौलीले ढाड कुप्रो परिसकेको छ। शरीरमा तागत छैन। तै पनि उनी सकी नसकी सडक छेउको झारपात उखेलिरहेका भेटिन्छन।भत्केको सडकमा ढुंगामाटो लगेर टालटुल गरिरहेका देखिन्छन्। नेपाल एकिकरण हुनुअघि प्युठान राज्यमा तत्कालीन चन्दवंशी राजाहरुको रजगज थियो। राजधानी थियो यहि भित्रीकोट राज्य, यो चौबीसे […]

राहत स्वरुप रोजगार, मजदुर भन्छन् ‘अब चुल्हो बल्ने भयो’

दाङ । लमही नगरपालिका वडा नम्बर २ रनियापुर निवासी  ओम प्रकाश चौधरी दैनिक अरुको मजदुरी गरेर परिवार पाल्दै आईरहेका छन् ।उनी २ बर्ष अघि बिदेशमा पनि सोचेजस्तो आम्दानी नभएपछी घर फर्किएका हुन् । उनका २ छोराछोरी गरि ४ जनाको परिवार छ । दैनिक मजदुर गरेर पेट पाल्ने चौधरीको परिवारलाई त ‘लकडाउन’ निल्नु न अोकल्नु भयो […]

स्वादीलो ‘बनको काफल बनकै चरीलाई’

गुल्मी । मौसमी पल अनुसार काफल पनि एक स्वादिलो फल हो । यस फलको बारेमा कलाकारहरु पनि गीत लेखेका थिए । काफलको बारेमा लेखिएको गीत ‘बनको काफल बनकै चरीलाई’ यसवर्ष गीतमा भनेजस्तै भएको छ । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट बच्न लक डाउनले गर्दा साच्चै नै बनको कफल बनको चरीलाई भएको छ । काफल टिपेर […]

मजदुरको भोक मेटाउदै सोनाली

दाङ । दाङ्गको लमही नगरपालिका वडा नम्बर ४ निवासी सोनाली पुन मगर, पछिल्लो समय सामाजिक सेवामा समर्पित नाम हो । उनी दैनिक अति बिपन्न तथा मजदुरहरुकै बारेमा सोच्छिन् । मजदुरको पिडालाई सम्झिन्छिन् । खाना पाए कि भोकै प्यासै छन भनेर चिन्तित बनिरहन्छिन। मजदुरको तथ्याङ्क बुझ्न वडा कार्यालय धाउँछिन् । तथ्याङ्क अनुसार उनको तयारी हुन्छ । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]