
Pbu
Lnp
Sgr
Srbpu
Rgp1
pku
Unsku
Rgp
Ggp

Bbbpu
Sbs
Rgu
Gst
Wsp
Ksm
Rgu
Vor
Asm
Pvg
nsb
Ssm
Rsb
Ggd
Tsm
Hal
Bbu
Sls
Rgs

bbt
Syp
Pls
sab
Abd
Rpp
Ptm
Mks
Jmb
Gsb
Jmb
Bml
Rmb
दाङ । शान्तिनगर गाउँपालिका वडा नम्बर ३ का वडावासीलाई अस्थायी लालपुर्जा सोमबार वितरण गरिएको छ ।
ऐलानी जग्गामा बसोबास गर्दै आएका ६१२ जनालाई अस्थायी लालपुर्जा वितरण गरिने शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले जानकारी दिए । लालपुर्जा ३ दिनसम्म वितरण गरिने छ । अस्थायी लालपुर्जा वितरण पछि स्थायी लालपुर्जा वितरणका लागि ड्रोन प्रविधि मार्फत जग्गाको सर्वेक्षण गरेर लालपुर्जा विरतण प्रक्रियालाई अगाडी बढाउने पनि अध्यक्ष बस्नेतले बताए ।
त्यस्तै उनका अनुसार यसअघि वडा नं. १ र २ का ऐलानी जग्गामा बसोबास गर्नेलाई अस्थायी लालपुर्जा वितरण गरिएको थियो । अस्थायी लालपुर्जा ७ वटै वडाका ऐलानी जग्गामा बसोबास गर्नेलाई वितरण गरिने अध्यक्ष बस्नेतले जानकारी दिए ।
