
Sds
Rgp
Ggp
Sgr
Unsku
Gfs
cjs
Pes
Lnp
sbs
pku
Djs
Rmb
Gis
Rgp1
Cps
Pbu
Rgp
Srbpu
प्युठान : झिमरुक गाउपालिका–६ चिसाबाङ्गका लेयर्स कुखुरापालक ईश्वरी प्रसाद पोख्रेलको फार्ममा झण्डै १५ हजार लेयर्स जातका कुखुरा छन। दैनिक डेढ टन दाना खपत हुन्छ। दैनिक ४२ पेटि अण्डा उत्पादन हुन्छ। सामान्य अवस्था भए उनले उत्पादन गरेका अण्डा बजार पुगिसक्थे।तर, उनले अण्डा नबिकेपछि फार्ममै थन्क्याउँदै आएका छन् ।’ बन्दाबन्दी नहुँदा सम्म प्रती पेटि २ हजार २ […]
दाङ । चेतनशील छ मान्छे । उ जसोतसो बाच्न सक्छ, आफै खान सक्छ, दुख व्यक्त गर्न सक्छ, बोल्न सक्छ । तर सडक, बजार, मन्दिरमा रहेका छाडा गाई, बाँदर, कुकुर, पंक्षीहरुले के खाए होलान? खाना नपाएको कत्ति दिन भयो होला? बोल्न सक्ने भए माग्ने थिए, रुने थिए, भोकको पिडा सुनाउने थिए । टुलुटुलु हेरि बसेका होलान्, […]
बांकेको राप्तीसुनारी गाउँपालिका निवासी शिवराज थारु काठमाडौं टोखा आसपासका क्षेत्रमा दैनिक ज्याला मजदुरी गर्थे। घरपरिवारको बांच्ने आधार उनैको मजदुरी थियो। उनले कमाएको थोरबहुत पैसाले जसोतसो घरको गर्जो चलेको थियो।यसैमा उनिहरु खुसी र सन्तुष्ट नै थिए । तर एक्कासी विश्वभर कोरोना भाइरस(कोभिड-19 महामारीका रुपमा फैलियो । नेपालमा पनि कोरोनाको संक्रमण फैलन सक्ने भन्दै सरकारले पनि मुलुकभर […]
प्युठान। बिमला बिकको उमेर ५२ बर्ष भयो।रोल्पाको सेराम हो जन्म घर। चतुर्भुज नजिक लुङ्ग्री खोला छेउमा एउटा सानो ओढार छ। रोल्पा प्युठान सिमानाको बगुवा’ओढारमा उनि ४ बर्ष देखि टिठलाग्दो जीन्दगी बिताईरहेकी छन।ओढारको चिसो ढुंगामाटो नै उनको निदाउने ओछ्यान बनेको छ। वरपर गाउँ छैनन् , लुङ्ग्री खोला , पहाड , बालुवा , जङ्गल बिमलाका लागि सहारा […]
थबाङ गाउँपालिकामा पर्ने पर्यटकीय धार्मिक क्षेत्र जलजला रोल्पा जिल्लाको सुन्दर पहाड हो । जलजला प्राकृतिक र धार्मिक सुन्दरताको उर्वर भुमीमात्र होइन,बीरताको जग हो। एक निशानी पनि हो । जनयुद्धको उदगम थलो हो जलजला। दशक लामो जनयुद्धका बखत जनसेना परेड खेलेको मलिलो भुमी हो यो। धेरैले तिर्खा मेटे, निदाए, कति ओत लागे, घाउमा मल्हमपट्टी लगाए र […]
एक समय थियो, गन्धर्वहरु सारङ्गी भिरेर गाउँ डुल्थे। घरघरमा पुग्थे। गीत सुनाउँथे। सारङ्गी धुन गुञ्जिन्थ्यो। त्यस्मा जीवन–जगतका यथार्थ घटनाको बयान हुन्थ्यो । ती गीतमा सुख दुःखका कथा हुन्थे। बिरह र बेदनाका भाव छल्कन्थ्यो। तर अब भने, गन्धर्वहरूले सामाजिक सचेतना,जागरण र संदेशका गीतहरू समेत गाउन थालेका छन् । प्राय, माया पिरतीका भाका सुनाउने प्युठानको ऐरावती–५ सरङ्कोटका […]
आन्तरिक तथा बाहृय पर्यटकको लागी अर्घाखाँचीको छत्रदेव गाउँपालिका–२ स्थित ऐतिहासिक बल्कोट पौवा, एक महत्वपुर्ण गन्तव्य हाे । यहा आन्तरिक तथा बाहृय पर्यटकहरुको आवागमन भईरहन्छ। तत्कालिन राणा शासक जंगवहादुर राणाकाे अर्घाखाँचीकै मथुरामा जन्म भई यसै पाैवामा ल्याई न्वारान गरिएकाे ईतिहाँसमा उल्लेख छ । उक्त पाैवा वि.सं. १९०४ मा तात्कालिन कर्नेल सदनसिंह टण्डनलाई दरबार निर्माणकाे लागी खटाएका […]
प्युठान । जिल्लाको झिमरुक– ५,का गंगा सुनार ५५ वर्ष पुग्नुभयो। उमेर घर्कदै छ।त्यसैले उहालाई राम्ररी हिंडडुल गर्न, देख्न र सुन्न पनि गाह्रो पर्छ, तर एक गाउँको सूचना अर्कोमा र्पुयाउने र डाँडामा गएर ‘हाँको’ हाल्ने कटुवाल पेशाबाट उहाले मुक्ति पाउनुभएको छैन । सुनार बिगत २५ बर्ष देखि कटुवालको भुमिकामा हुनुहुन्छ । कटुवालको कामलाई ‘हाँको हाल्ने’ भनेर […]
सरकारले पर्यटन वर्ष–२०२० मनाइरहँदा प्युठानका घरबास होमस्टे संचालकहरु भने पाहुना कुर्दै बसिरहेका छन् । जिल्लाका गाउँहरुमा आधा दर्जन होमस्टे संचालनमा छन। उनिहरु पर्यटन क्षेत्रमा आउने पर्यटकहरुलाई गाउंकै परिकार र आफ्नो मौलिक लोक संस्कृति देखाएर स्वागत सत्कार गर्न आँतुर देखिन्छन् । स्वर्गद्धारी २ धनवाङका शिवलाल पुनले गाउँलेहरु पाहुनाको स्वागतका लागि तयार भएको बताउनुभयो । होमस्टेमा आउने […]