
Nssbus7
Ssbus
Bksbus5
Gsl
Amb
Ddhbs
Gsbus
Csbus
Pbu
gms
Jsbus
Rbs
dsbus
Ratbs
काठमाडौं । चितवन राइनोजलाई ६ विकेटले हराउँदै कर्णाली याक्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग एनपिएलमा पहिलो जित दर्ज गरेको छ । जितको लागि १३१ रनको लक्ष्य पछ्याएको कर्णालीले १९ ओभर ५ बलमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो । कर्णालीका ओपनरद्वय शिखर धवन र देव खनालले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गरे । देव खनाल […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ पटौली नाकामा १३ औं नाका स्तरीय खेलकुद महोत्सव बुधबार उद्घाटन भएको छ ।नाका स्तरीय खेलकुद समाजका अध्यक्ष चक्रबहादुर खड्का (शिखर)को अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढाथोकीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको महोत्सव कार्यक्रममा अध्यक्ष तथा प्रमुख अतिथि बुढाथोकीले नाका स्तरीय खेलकुद महोत्सव नाका बासीहरुको लागि एउटा […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित देउखुरी पब्लिक स्कुलमा बिहीबार तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।स्कुलका डोजाङ प्रमुख तिर्थराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप केसीले विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शिक्षासंगै आफ्नो सुरक्षाको लागि तेक्वान्दो खेल सिकाइ रहेको बताएका छन् । उनले पढाईसंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत तेक्वान्दो खेलपनि […]
दाङ । राप्ती गाउँपालिका वडा नम्बर ८ पिपरीमा संचालित टाेल स्तरीय विभिन्न खेलकुद प्रतियोगिता कार्यक्रम आइतबार सम्पन्न भएको छ । “स्वास्थ्यकाे लागि खेलकुद,राष्ट्रकाे लागि खेलकुद” भन्ने नारा सहित वडा कार्यालयको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता अन्तर्गत भलिबल, फुटबल र क्रिकेट प्रतियोगीता सम्पन्न भएको हो । जस अन्तर्गत ६ टाेल सहभागी भलिवल पुरुष प्रतियोगिता तर्फ बिजाैरी टाेल […]
दाङ । घोराहीमा प्रथम गोरखा नगरस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ सुरु भएको छ । हाप्किडो खेलको विकाससँगै नयाँ प्रतिभाको पहिचान र संरक्षण गर्ने उद्देश्यले गोरखा स्कुल हाप्किडो डोजाङको आयोजना तथा नेपाल हाप्किडो संघको सहयोगमा च्याम्पियनसिप सुरु भएको हो । प्रथम गोरखा नगरस्तरीय हाप्किडो च्याम्पियन सिपको लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरणदाज गौतमले गरेका हुन । प्रतियोगिताको […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवामा तीन दिने फुटबल प्रतियोगिता सम्पन्न भएको छ । स्मृति बाल तथा युवा क्लब भैसहवाले कार्तिक १६ गतेका दिनदेखि आयोजना गरेको उक्त तीन दिने फुटबल प्रतियोगिताको पहिलो खेलमा राजपुर-२ बेला फुटबल क्लब र लमही – ७ बनग्यै फुटबल क्लब बीच खेल भएकोमा बेलाले -४-१ गोलका साथ बनग्यैलाई […]
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेको छ । उपाधि रक्षा गर्ने क्रममा १५ हजार घरेलु दर्शकलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली बंगलादेश च्याम्पियन बनेको हो । नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बन्दा बंगलादेशले लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो । रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरी […]
दाङ । दाङमा लुम्बिनी प्रदेशस्तरिय दोस्रो खुल्ला तेक्वान्दो प्रतियोगिता हुने भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ स्थित अरनिको मैदानमा प्रतियोगिता संचालन हुने भएको हो । आउँदो आइतबारदेखि मंगलबारसम्म संचालन हुने प्रतियोगितामा १२ वटै जिल्लाबाट प्रतियोगिले सहभागीता जनाउन पाउने लुम्बिनी प्रदेश तेक्वान्दो संघका अध्यक्ष बिमल रिजालले जानकारी दिएका छन् । त्यस्तै प्रतियोगिता संचालनका लागि […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ करङ्गा खोलामा भलिबल प्रतियोगिता तथा बृहत सांस्कृतिक कार्यक्रम बुधबार सम्पन्न भएको छ ।पाँच पुर्णिामा मेला व्यवस्थापन समिति तथा जनजाति बाल तथा युवा क्लबको संयुक्त आयोजनामा भलिबल प्रतियोगिता र बृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको हो । मेला व्यवस्थापन समितिका अध्यक्ष बिशाल पुनको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद […]