
Nssbush
Gsbus
bpmhl
Gis
Gss
Bsbus
Ssbus
Ssbus
Gms
Gsl
Gis
Ksbus
Ksbus
Gsbus
Ksbus
Lsbus
Ssbus
Ksbus
Rsbus
ebg

Bbu
Pvg
Wsp
Ksm
Asm
Gst
Hal
nsb
Tsm
Bbbpu
Sbs
Rgu
Ssm
Vor
Ggd
Rgu
Rgs
Rsb
Sls

Jmb
Syp
Mks
Pls
Abd
Rmb
Rpp
Bml
bbt
Gsb
sab
Ptm
Jmb
काठमाडौँ । साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले लगातार दोस्रो पटक जितेको छ । उपाधि रक्षा गर्ने क्रममा १५ हजार घरेलु दर्शकलाई २-१ ले स्तब्ध पार्दै पाहुना टोली बंगलादेश च्याम्पियन बनेको हो ।
नेपाल साफ फाइनलमा छैटौं पटक स्तब्ध बन्दा बंगलादेशले लगातार दोस्रो पटक नेपाललाई नै हराएर च्याम्पियन बन्यो । रोमाञ्चक फाइनलमा पहिलो हाफ गोलरहित बराबरी भए पनि दोस्रो हाफमा दुबै टिमले गोलको खाता खोलेका थिए।
तर बंगलादेशले निर्धारित समयको ९ मिनेट बाँकी रहँदा गरेको गोल नेपाललाई पुनः एक पटक फाइनलमा स्तब्ध बनाउन पर्याप्त रह्यो । खेलमा बंगलादेशले दोस्रो हाफको सुरवातमै अग्रता लिएको थियो । मोनिका चक्काले ५२ औं मिनेटमा नेपाली डिफेन्डरको गल्तीमा गोल गर्दै खेलमा बंगलादेशलाई अग्रता दिलाइन् । तर खेलमा नेपाल फर्किन सफल भयो।
नेपालका लागि अमिषा कार्कीले ५६ औं मिनेटमा प्रिति राइको पासलाई सदुपयोग गर्दै खेललाई १-१ को अवस्थामा ल्याएकी थिइन्। तर बंगलादेशले खेलको ८१ औं मिनेटमा पुन अग्रता बनायो। बंगलादेशका लागि ऋतु पोर्ना चाक्माले डिबक्स बाहिरबाट गरेको उत्कष्ट प्रहार गोलमा परिणत भएको थियो । उक्त गोल नेपाललाई निरास बनाउन पर्याप्त बन्यो।देश-सञ्चार
