
Gis
Bsbus
Ksbus
Gsbus
Gis
Lsbus
Ksbus
Ksbus
Gsbus
Gms
Ssbus
ebg
Gss
Rsbus
Gsbus
Gis
Nssbush
Pbu
Gsl
Ses

Rgu
Ksm
nsb
Asm
Pvg
Vor
Rsb
Ggd
Bbbpu
Ssm
Gst
Sbs
Rgs
Hal
Wsp
Bbu
Tsm
Sls
Rgu

Gsb
Rpp
Abd
bbt
Mks
Pls
Syp
Rmb
Bml
Jmb
sab
Jmb
Ptm
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ६ स्थित देउखुरी पब्लिक स्कुलमा बिहीबार तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।
स्कुलका डोजाङ प्रमुख तिर्थराज पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप केसीले विद्यालयमा अध्ययनरत छात्रछात्रालाई शिक्षासंगै आफ्नो सुरक्षाको लागि तेक्वान्दो खेल सिकाइ रहेको बताएका छन् ।
उनले पढाईसंगै विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलाप कार्यक्रम अन्तरगत तेक्वान्दो खेलपनि अत्यन्तै आवस्यक रहेकोे हुँदा आफ्नो विद्यालयमा खेल प्रशिक्षकहरुको व्यवस्थापन गरेर खेल खेलाइरहेको जानकारी दिए । नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रम अनुसार देउखुरी पब्लिक स्कुल तेक्वान्दो डोजाङमा उक्त ग्रेडिङ सम्पन्न भएको प्रधानाध्यापक केसीले बताए ।
त्यस्तै जुनियर ग्रेडिङ अन्तर्गत ५० जना खेलाडीहरु प्रमोसन हुन सफल भएका छन् । स्कुलमा हाल बिहानी सत्र अन्तर्गत दुई सिफ्टमा तेक्वान्दो प्रशिक्षक तिर्थराज पाण्डेद्वारा नियमित तेक्वान्दो कक्षा सन्चालन भइरहेको छ ।
कार्यक्रममा दाङ तेक्वान्दो संघका अध्यक्ष बिष्णु अधिकारी,दाङ तेक्वान्दो संघका उपाध्यक्ष तिलक झाक्रि मगर तथा राष्ट्रिय रेफ्री एवम् ग्रेडिङ प्रशिक्षक यशोदा नेपाली लगायत स्कूलका शिक्षक,खेलाडी, विद्यार्थी तथा अभिभावकहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको सहजीकरण स्कुलका शिक्षक सन्दिप खनालले गरेका थिए ।
