
gms
Bksbus5
Amb
Gsbus
Ddhbs
Pbu
Jsbus
Csbus
Ratbs
Ssbus
dsbus
Gsl
Nssbus7
Rbs
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा पालिका स्तरीय तेस्रो राष्ट्रपति रनिङशील प्रतियोगिता आइतबारदेखि सुरु भएको छ । शंकर माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिनेनाथ यादवको अध्यक्षता तथा राजपुर गाउँपालिका अध्यक्ष शरद कुमार बुढातोकीको प्रमुख अतिथि एवं उपाध्यक्ष धनपति यादवको विशिष्ट अतिथिमा सुरु भएको कार्यक्रममा प्रमुख अतिथि बुढाथोकीले खेल खेल्नको लागि खेलाडीलाई अनुशासनको धेरै आवश्यकता पर्ने बताएका […]
दाङ । देउखुरीको लमहीमा रहेको गोरखा मोडेल सेकेन्डरी स्कुलको सातौं खेलकुद सप्ताह कार्यक्रम आइतबार सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मान बहादुर बुढा मगरको अध्यक्षता तथा लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीको प्रमुख अतिथि र उप-प्रमुख लक्ष्मी योगीको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले शिक्षा क्षेत्रमा मात्र नभएर स्वास्थ्य र खेल विधामा पनि […]
दाङ । गुरुकुल एकेडेमी घोराहीको बनभोज कार्यक्रम बुधबार सम्पन्न भएको छ । विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई रेफ्रेसमेन्ट बनाउने गरी बनभोज कार्यक्रमको आयोजना गरिएको विद्यालयले जनाएको छ । घोराही १३ स्थित बाह्रकुने दहमा एक कार्यक्रमको आयोजना गरी विद्यालयका सम्पूर्ण शिक्षक तथा कर्मचारीहरुको भेला गरी आगामि शैक्षिक रणनितिको विषयमा पनि छलफल गरिएको हो । बनभोज कार्यक्रमको अवशरमा […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सलाई आइतबार आज सम्मान गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्कृष्ट प्रदर्शनका साथ नेपाली क्रिकेटको स्तर उकास्न भूमिका निर्वाह गरेको भन्दै टोलीलाई बधाई दिए । शनिबार कीर्तिपुर क्रिकेट मैदानमा भएको खेलामा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई […]
धनुषा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उपाधि जनकपुर बोल्ट्स जितेकामा जनकपुरमा भव्य साथ खुसियाली मनाइँदै छ । खेलप्रेमीहरुले जनकपुरमा मोटरसाइकल र्याली र रथयात्रा निकाल्दै अबिर दलेर एकअर्कामा खुसी साटासाट गरिरहेका छन् । समूह–समूहमा जम्मा भएका युवाले जनकपुरका विभिन्न चोकमा जनकपुर बोल्ट्सको गीत गाएर बाजागाजाका साथ नाचगान गर्दै खुसियाली साटासाट गरिरहेका छन् । त्यस्तै युवाहरुले […]
काठमाडौं । सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरीले कार जितेका छन् । नेपाल प्रिमियर लिगका उत्कृष्ट नेपाली खेलाडीलाई उक्त कार प्रदान गरिएको हो । नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ओमाडो एण्ड जेईकोले कार उपहार दिने निर्णय गरेको थियो । नेपाल क्रिकेट संघ, ब्रान्ड डिजिटल लजिक प्रालि र शारदा ग्रुपले […]
काठमाडौं । जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सलाई हराउँदै पहिलो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल)को उपाधि जितेको छ । टीयू क्रिकेट मैदानमा आज सम्पन्न फाइनलमा जनकपुरले सुदूरपश्चिमलाई ५ विकेटले हराउँदै एनपीएलको उपाधि जितेको हो । सुदूरपश्चिमले दिएको १८५ रनको लक्ष्य पछ्याएको जनकपुरले १९ ओभर २ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । जनकपरका ओपनर लाहिरु मिलान्थाले उत्कृष्ट ब्याटिङ […]
काठमाडौं । आज नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनल खेल हेर्न शीर्ष नेताहरू समेत पुगेका छन् । फाइनलमा खेलमा सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भइरहेको छ । फाइनल खेल हेर्न पुगेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सँगै बसेर हेरेका छन् । त्यस्तै (एनपिएल)को फाइनल खेल हेर्न गृहमन्त्री रमेश […]
काठमाडौं । नेपाल प्रिमियर लिगको उपाधिका लागि जनकपुर बोल्ट्सले १८५ रनको लक्ष्य पाएको छ। त्यस्तै टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएको हो।