
Gsbus
Ratbs
syysr
Ssbus
dsbus
Ddhbs
Pbu
Csbus
Rbs
Amb
gms
Syees
Gsl
Nssbus7
Jsbus
Bksbus5
दाङ । लुम्बिनी प्रदेशको दाङ देउखुरी राजपुर गाउँपालिकाको १, २ र ३ नम्बर वडामा नेकपा एमालेको वडा कमिटी गठन सर्वसहमती प्रक्रियाबाट राजपुर -२ मटेरियास्थित जनज्योती माबी मटेरियामा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राजपुर गाउँपालिका कमिटी सचिब गोविन्द बहादुर बिकको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य धुर्ब कुमार आचार्यको प्रमुख अतिथिमा […]
दाङ । नेकपा एमाले गढवाको आयोजनामा शुक्रवार गढवा ७ को चन्दनपुरमा भएको पार्टी प्रबेश कार्यक्रममा नेपाली काँगे्रसका क्षेत्रीय सदस्य उमाकान्त डाँगी र माओवादीका राजाराम चौधरी लगायत ६९ जना एमालेमा प्रबेश गरेका छन् । एमाले गढवा ७ का वडा अध्यक्ष श्याम चौधरीको अध्यक्षता र पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम […]
जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्यवहार गरेका छन् । बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् । उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गर्नु भएको हो । त्यस्तै प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको […]
मकवानपुर । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई […]
दाङ । आइतबारदेखि लगातार परेको वर्षाको कारण किसानको धानबालिमा पुगेको नोक्सानीको राष्ट्रिय जनमोर्चा दाङले किसानलाई क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले बुधबार एक विज्ञप्ति प्रकाशित गरी किसानहरुले आफ्नो मुख्य बाली धान भित्राउने बेलामा भएको लगातारको वर्षाले ठूलो नोक्सानी भएको भन्दै क्षतिपुर्ति दिन माग गर्नुभएको हो । त्यस्तै ‘मौसमविदहरुले वर्षाको […]
दाङ । नेकपा एमाले गढवाले बुधवार अगुवा कार्यकर्ता भेला गरि आगामी कार्तिक ६ गते देशैभरी एकसाथ हुन गै रहेको पार्टीको वडा अधिवेशन र ९ गते सम्पन्न हुन गै रहेको पालिका अधिवेशनको तयारी बैठकको आयोजना गरि जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षता र इन्चार्ज सहजराम यादव तथा लुम्बिनी प्रदेश सदस्य सन्तबचन […]
दाङ । लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले राज्यको निती कार्यान्वयमा आफु लागि पर्ने बताएका छन् । दाङ जिल्ला उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन । राज्यको निती कार्यान्वयन नहुँदा धेरै समस्या हुने गरेकाले यसको प्रभावकारी कार्यान्वयनका लागि आफु अगाडि वढने उनको भनाइ रहेको छ । ‘सबैले आफनो […]
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेश सरकारले प्रदेशका महत्वपूर्ण नयाँ कामहरु थालनी गर्दा तीनवटा कुरालाई आधार स्तम्भ बनाएको र नयाँ नारा स्थापना गरेको बताए । केसीले “समृद्ध लुम्बिनी र आत्मनिर्भर प्रदेश” भन्ने नाराका साथ यो वर्षदेखि आफ्ना सम्पूर्ण प्रादेशिक गतिविधिहरु अगाडि लैजाने निर्णय गरेको मुख्यमन्त्री केसीको भनाई छ । मंगलवार लुम्बिनी प्रदेशको राजधानी […]