
Gsl
Jsbus
Pbu
gms
Csbus
Amb
Ddhbs
Syees
Ratbs
syysr
Bksbus5
dsbus
Nssbus7
Rbs
Ssbus
Gsbus
हेटौंडा । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राजीनामा दिएकी छन् । उनले बुधबार प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार अर्को सरकार गठनका लागि मार्ग प्रशस्त गरेको बताइन् । शाक्यले प्रदेशको विकासका लागि सबै राजनीतिक दल मिलेर अघि बढ्न आवश्यक रहेको पनि बताइन् । मुख्यमन्त्री शाक्यले प्रदेशसभामा द्वन्द्व कम गर्न […]
दाङ । नेकपा एमालेको प्रथम पालिका अधिवेशन मंगलवार दाङमा सम्पन्न भएको छ । दाङको १० वटै पालिकामा सर्वसम्मतबाट नयाँ नेतृत्व चयन भएको हो । जिल्ला अध्यक्ष टिकाराम खड्काका अनुसार एमाले राप्ती गाउँपालिका संगठन कमिटिको प्रथम गाउँ अधिवेशनले मदन अधिकारीको अध्यक्षतामा ४५ सदस्यीय गाउँपालिका संगठन कमिटी सर्बसम्मत चयन गरेको छ । उपाध्यक्षमा कमलापती चौधरीे, सचिवमा भरतमणी […]
दाङ । प्रेस सेन्टर नेपाल दाङको अध्यक्षमा पाण्डव शर्मा निर्वाचित भएका छन् । मंगलबार सम्पन्न प्रेस सेन्टर दाङको चौंथो अधिवेशनबाट शर्मा सर्वसम्मतरुपमा अध्यक्षमा निर्वाचित भएका हुन्। त्यस्तै अधिवेशनले शर्माको अध्यक्षमा एक जना कार्यसमितिले पछि मनोनित गर्नेगरी २३ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ । समितिको उपाध्यक्षमा दामोदर बस्नेत (राकेश), समावेशी उपाध्यक्षमा अनिता पोख्रेल,सचिवमा जनक नेपाली, […]
दाङ । नेकपा एमाले गढवा गाउँपालिका संगठन कमिटीको प्रथम अधिवेशन मंगलवार सर्बसम्मत नेतृत्व चयन सहित गढवामा सम्पन्न भएको छ । पार्टीका गढवा गाउँपालिका संगठन कमिटीका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षतामा भएको अधिवेशनको उद्घाटन प्रदेश कमिटी सदस्य तथा प्रतिनिधीसभाका सांसद गंगा चौधरी सत्गौंवाले गर्नुभएको थियो ।अधिवेशनले वावुराम अधिकारीको अध्यक्षतामा ५३ सदस्यिय गाउँपालिका कमिटी सर्बसम्मत चयन गरेको छ […]
दाङ । गत असोज ३१ गतेदेखी परेको अबिरल बर्षाले किसान अत्यधिक पिडित बनेको भन्दै उनिहरुलाई उचित क्षेतीपुर्ती दिलाउन काँग्रेसले चासो देखाएको छ । अबिरल बर्षाले देशैभर जनधनको नोक्सान गर्यो । देशमा कतिले ज्यान पनि गुमाउन पय्रो । कतिको बर्षदिन भरी खानेगरी भरखरै भित्राएको तथा खेतमै भएका अन्नपात बगाएर नोक्सान भएको छ भने कति घरपरिवार त […]
दाङ । देउखुरीको लमही नपाको वडा नम्बर ६ मा नेकपा एकीकृत समाजवादी पार्टीको वडा भेला सम्पन्न भएको छ । उक्त भेलाबाट दामोदर धितालको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन गरिएको छ । नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला सचिवालय सदस्य तथा लमही नगर अध्यक्ष भुमाण्डप केसिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टी अनुशासन आयोग केन्द्रीय सदस्य विरवहादुर केसी,जिल्ला […]
दाङ । नेकपा(माओवादी केन्द्र) पार्टिमा आधारभुत सिद्धान्त , व्यवहार र अनुशासन नभएको भन्दै दाङ देउखुरीको राजपुर गापा-२ बेला निवासी कृष्ण बहादुर केसि , हिरादेवी केसि , शंकर केसि र बिष्णु कुमारी केसिले उक्त पार्टी परित्याग गरि राजमोपार्टी ( जनमोर्चा ) पार्टिमा प्रवेश गरेका छन । केसि लामो समयसम्म नेकपा ( माओवादी केन्द्र) पार्टी राजपुर गाउँपालिका […]
काठमाडौं । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज देशभर पालिका अधिवेशन हुँदैछन् । पूर्वनिर्धारित कार्यतालिका अनुसार आज देशभरका गाउँपालिका र नगरपालिकामा अधिवेशन हुने एमालेले जनाएको छ । अधिवेशनको बिहान ११ बजे पार्टी अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट उद्द्घाटन गर्ने कार्यक्रम रहेको छ । केही जिल्लामा भने प्राविधिक कारण देखाउँदै पालिका अधिवेश सारिएको छ । […]
दाङ । देउखुरीको गढवा गाउँपालिका नेपाली काङ्ग्रेसको दोस्रो बैठक गाउपालिकाको वडा नम्बर ५ बाकीमा सम्पन्न भएको छ । सनिवार काङ्ग्रेसका पालिका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा बसेको बैठकले अबिरल बर्षातका कारण धान बाली नस्ट तथा क्षती भएको धान बाली तथा अन्नको क्षती बिबरण संकलन गरि यथा शिघ्र क्षतीपुर्ती तथा राहत बितरणको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने […]