लुम्बिनी प्रदेशको राजधानी गुरुयोजलाई तलमाथि गर्न सक्ने खतरा छ : प्रथम मुख्यमन्त्री पोख्रेल

दाङ । लुम्बिनी प्रदेशका प्रथम मुख्यमन्त्री शंकर पोख्रेलले लुम्बिनी प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माण कार्यलाई तलमाथी पार्न सक्ने खतरा बढेको बताएका छन् । नेकपा एमाले राप्ती गाउँपालिका वडा नम्बर १ र छिमेकी जिल्ला अर्घाखाँची सितगंगा नगरपालिका वडा नम्बर ८ र ९ वडा संगठन कमिटीले बुधवार पुरानो भालुवाङमा आयोजना गरेको दसैं तिहार मिलन कार्यक्रमलाई सम्बोधन गर्दै […]

अखिल (छैठौ) को अध्यक्षमा कुँवर निर्वाचित

दाङ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) को अध्यक्षमा देवेन्द्र कुँवर निर्वाचित हुनुभएको छ । बुटवलमा जारी २२ औँ राष्ट्रिय सम्मेलनले कुँवरको नेतृत्वमा ३५ सदस्यीय केन्द्रीय समिति निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा गणेश अधिकारी र नविन पाण्डे तथा महासचिव सुवाश जिसी निर्वाचित हुनुभएको छ । यस्तै, सरोजमान सिंह र ईन्द्रमणी पाण्डेलाई सचिवमा […]

घोराहीमा ओली वंशद्वारा शुभकामना आदानप्रदान कार्यक्रम

दाङ । ओली वंश समन्वय समाज नेपाल जिल्ला कार्यसमिति दाङले बिजया दशमी, शुभ दिपावली र छठ पर्वको अबसरमा आज घोराहीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । ओली वंश समन्वय समाजका जिल्ला अध्यक्ष रेखबहादुर ओलीको अध्यक्षता तथा ओली बंशका अभिभावक एव सस्थापक कोषाध्यक्ष भीमबहादुर ओलीको प्रमुख आतिथ्यतामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्ने बक्ताहरुले ओली समुदायको हकअधिकार […]

आफ्नै कार्यकर्ताले जलाए पर्सामा जसपाका अध्यक्ष उपेन्द्र यादवको पुतला

पर्सा । जनता समाजवादी पार्टी (जसपा) का कार्यकर्ताहरूले अध्यक्ष उपेन्द्र यादवको पुतला दहन गरेका छन्। मन्त्रीपरिषद्‍ विस्तारका क्रममा पर्सालाई विभेद गरेको भन्दै उनीहरुले शुक्रबार साँझ यादवको पुतला दहन गरेका हुन्। प्रदर्शनकारीले अध्यक्ष यादव मुर्दावाद जस्ता चर्को नारा लगाएका थिए। शुक्रबार विस्तारित मन्त्रीमण्डलमा मधेश आन्दोलनको उर्वरभूमि पर्साबाट कसैलाई नसमेटी आफ्ना आसेपासे र आन्दोलनमा योगदान कम भएका […]

अझै पनि यो मुलुकमा नेकपा एमाले नै सबैभन्दा ठुलो पार्टी छ:शर्मा

दाङ । लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य तथा नेकपा एमाले पार्टीको केन्द्रीय सदस्य रेवतीरमण शर्माले यो मुलुकमा अझै पनि नेकपा एमाले पार्टी नै सबैभन्दा ठुलो पार्टी रहेको बताउनु भएको छ । नेकपा एमाले गढवा गाउँपालिका वडा नम्बर १ वडा कमिटीले शुक्रबार आयोजना गरेको अगुवा कार्यकर्ता सम्मान तथा कार्यकर्ता प्रशिक्षण एवं दशै तिहार मिलन आदानप्रदान कार्यक्रमको […]

ईन्जिनियरिङ्ग कलेज,देउखुरीमा स्थापना गर्नको लागि दलहरु एकजुट

दाङ । दाङ जिल्लामा ईन्जिनियरिङ्ग कलेज स्थापनाका लागि नेपाल सरकारले योजना अघि बढाएको छ । त्रिभुवन बिश्व बिद्यालयद्वारा मान्यता प्राप्त ईन्जिनियरिङ्ग कलेजहरु प्रदेश/प्रदेशमा सञ्चालन गर्ने नेपाल सरकारको योजना अनुरुप लुम्बिनि प्रदेश अन्तरगतको दाङ जिल्ला पनि छनौटमा परेको हो । कलेज स्थापनाको चर्चा चले सँगै आफ्नै क्षेत्रमा स्थापना गरिनुपर्ने भनेर दँगाली नेताहरु रस्सा कस्सीमा छन । […]

राजपुरमा विभिन्न पार्टी परित्याग गर्दै धमाधम काँग्रेसमा प्रबेश

दाङ । राजपुरमा विभिन्न पार्टी परित्याग गरी डेढ दर्जन बढि नेपाली काँग्रेसमा प्रबेश गरेका छन । नेपाली काँग्रेस राजपुर गाउँपालिका कार्यसमितिले बिजया दशमी, दिपावली तथा छठपर्बको उपलक्ष्यमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमको अबसरमा एमाले र जनमोर्चामा सक्रिय रुपमा रहेका १८ जना काँग्रेसमा प्रबेश गरेका हुन । भुपाल वली र ईन्द्रलाल भारतीको नेतृत्वमा नब प्रबेशी […]

प्रदेश नम्बर २ का मुख्यमन्त्रीविरुद्ध जनमत पार्टीको नाराबाजी

जनकपुर । सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय अगाडि प्रदर्शन गरेको छ । मुख्यमन्त्री कार्यालयले सञ्चालन गरेको बेटी बचाऊ, बेटी पढाऊ अभियानमा अनियमितता भएको भनी अख्तियारले कागजात नियन्त्रणमा लिएको केही दिनपछि सोमबार जनमत पार्टीले प्रदर्शन गरेको हो । नगरको विभिन्न ठाउँमा मोटरसाइकल जुलुस प्रदर्शन गरेका उनीहरुले मुख्यमन्त्री कार्यालयको गेट […]

सांसदहरुको प्रस्ताव : १८ वर्षमै विवाह गर्न पाउने व्यवस्था गरौं

काठमाडौं । सांसदहरुले १८ वर्षमा नै विवाह गर्न पाउने व्यवस्था गर्नुपर्ने प्रस्ताव गरेका छन् । हाल नेपालको कानुनमा २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाइने व्यवस्था छ । सोमबार प्रतिनिधिसभाको कानुन, न्याय तथा माधव अधिकार समितिको वैठकमा बलात्कारसँग सम्बन्धित कानुनका विषयमा छलफलमा सांसदहरुले कानुनले १८ वर्षमा वालिग हुने व्यवस्था गरिसकेपछि विवाह गर्नका लागि उमेर हद […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]