
Gsbus
Csbus
Syees
gms
Gsl
Pbu
Ratbs
Ssbus
Ddhbs
Nssbus7
syysr
dsbus
Rbs
Jsbus
Bksbus5
Amb

Sls
Tsm
Rgu
Vor
Rgu
Ssm
Ksm
Ggd
Wsp
Rgs
Asm
Bbu
Sbs
nsb
Rsb
Hal
Bbbpu
Gst
Pvg

Rmb
Gsb
Ptm
Jmb
Bml
Mks
bbt
sab
Abd
Syp
Pls
Jmb
Rpp
दाङ । नेकपा एमाले गढवाले आठवटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । जस अनुसार गढवाको वडानं. १ मा शिरे पुरी अध्यक्ष र बिशाल बिष्ट सचिव,वडानं. २ मा देउप्रकाश चौधर िअध्यक्ष र भानु यादव सचिव,वडानं. ३ मा राजेश रावत क्षेत्री अध्यक्ष र रोशन चौधरी सचिवमा निर्विरोध निर्वाचित हुनु भएको छ ।
यसैगरी वडानं. ४ मा कमल खड्का अध्यक्ष र चेतबहादुर थापा सचिव,वडानं. ५ मा सिता थापा अध्यक्ष र बिमला भट्टराई सचिव सर्बसम्मत चयन हुनुभएको छ । त्यसैगरी वडानं. ६ मा दामोदर ढुंगाना अध्यक्ष र रोशन धिताल सचिव रहेको २७ सदस्यिय वडा कमिटी गठन भएको मतदान अधिकृत बासुदेव पाण्डेयले जानकारी दिनुभयो ।
त्यस्तै वडानं. ७ मा श्याम बहादुर चौधरी अध्यक्ष र दिपा घर्ति सचिव रहेको २३ सदस्यिय वडा कमिटी सर्बसम्मत चुनिएको मतदान अधिकृत बेगम गहतराजले जानकारी दिनुभयो । वडानं. ८ मा खालिक सिद्दिकी अध्यक्ष र गोपाल थापामगर सचिव रहेको २१ सदस्यिय वडा कमिटी सर्बसम्मत चयन भएको निर्वाचन अधिकृत हनुमान यादवले जानकारी दिनुभएको छ । निर्वाचन सफल पार्न संघीय संसद गांगा चौधरी र पार्टीका लुम्बिनी प्रदेश सदस्य सहजराम यादवले स्थलगत अनुगमन तथा समन्वय सहकार्य गर्नुभएको थियो ।
