
Gsl
Syees
Ssbus
Ratbs
Bksbus5
Nssbus7
Jsbus
Amb
Csbus
Pbu
gms
dsbus
Gsbus
Ddhbs
syysr
Rbs

Pvg
Rgs
Vor
Rgu
Sbs
Bbu
nsb
Sls
Rgu
Ksm
Ggd
Ssm
Hal
Asm
Bbbpu
Gst
Tsm
Rsb
Wsp

Bml
Gsb
Jmb
Abd
Jmb
Mks
Rmb
Ptm
Syp
bbt
sab
Pls
Rpp
दाङ । लुम्बिनी प्रदेशको दाङ देउखुरी राजपुर गाउँपालिकाको १, २ र ३ नम्बर वडामा नेकपा एमालेको वडा कमिटी गठन सर्वसहमती प्रक्रियाबाट राजपुर -२ मटेरियास्थित जनज्योती माबी मटेरियामा सम्पन्न भएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राजपुर गाउँपालिका कमिटी सचिब गोविन्द बहादुर बिकको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य धुर्ब कुमार आचार्यको प्रमुख अतिथिमा सम्पन्न कार्यक्रमको संचालक पार्टी जिल्ला कमिटी सदस्य तथा राजपुर गाउँपालिका सह- इन्चार्ज हेमकुमार जिसिले गर्नुभएको हो ।
नव गठित वडा कमिटिमा राजपुर १ नम्बर वडामा नेकपा एमाले जिल्ला कमिटी सदस्य यामलाल वलिको अध्यक्षतामा ११ सदस्यीय , राजपुर २ नम्बर वडामा अयोध्याप्रसाद चौधरीको अध्यक्षतामा १५ सदस्यीय र राजपुर ३ नम्बर वडामा रामबरण यादवको अध्यक्षतामा १९ सदस्यीय वडा कमिटी गठन गरिएको छ ।
