
Csbus
Ssbus
Pbu
Rbs
Bksbus5
syysr
Syees
Ratbs
Ddhbs
gms
Gsbus
Amb
Gsl
dsbus
Nssbus7
Jsbus
रुपन्देही । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्लाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा बिहीबार बुटवलमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ । परमादेशबाट आदेश पाएर बनेको यो गठबन्धन सरकारले जनताको दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि हुँदा पनि आँखा बन्द गरेर निदाएको अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारीले बताए । देशको सिमानामा भारतीय बिस्तारबादले […]
काठमाडौं । एमाले भातृ संगठन राष्ट्रिय युवा संघ नेपालले आठ बुँदे मापदण्ड तोकेर महाधिवेशन आयोजक कमिटी गठन गरिएको प्रष्ट पारेको छ । गत पुस २८ देखि ३० गतेसम्म पोखरामा सम्पन्न राष्ट्रिय युवा संघ नेपाल केन्द्रीय सचिवालयको दोस्रो पूर्ण बैठक र २०७८ पुस ३० गते नवौ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको प्रथम पुर्ण बैठकले नवौं राष्ट्रिय महाधिवेशन […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्ण नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगरले बुधबार मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ । कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान,विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव,पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहनु भएको थियो […]
प्यूठान । प्यूठानमा राष्ट्रिय सभा निर्वाचनको लागि उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको छ । राष्ट्रिय सभा सदस्यका लागि आउँदो माघ १२ गते हुने निर्वाचनको प्रचारप्रसारका लागि प्यूठान आएका उमेदवारसँग सत्तारूढ गठबन्धनले छलफल गरेको हो । राष्ट्रिय सभा सदस्यमा सत्तारुढ गठबन्धनको तर्फबाट उमेदवार बनेका काङ्ग्रेसका नेता युबराज शर्मा, नेकपा एकीकृत समाजवादीकी नेतृ राजेन्द्रलक्ष्मी गैरे र राष्ट्रिय […]
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेस प्रदेशवासीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुरधाम बनाउन सफलता प्राप्त गरेकामा उनले बधाई दिएका हुन् । त्यस्तै उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन् । हार्दिक बधाई १ हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको […]
धनगढी । मदिराले लठ्ठ परेका वडाध्यक्षलाई स्थानीयले रामधुलाइ गरे पछी चौमाला बजार तातेको छ । सधै झैं रक्सी सेवन गररे गाउँमा होहल्ला मच्चाएको भन्दै कैलालीको गौरीगंगा नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष जगत चौधरीलाई नियन्त्रण लिएर रामधुलाइ गरिएको बताइएको छ । स्थानीयले मदिराको भट्टीबाट अध्यक्ष चौधरीसंगै से १ ब ६७७ नम्बरको सेतो प्लेटको मोटरसाइकल […]
काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) र नोवेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनिल शर्मालाई विद्यार्थीहरुले कालोमोसो दलेका छन् । शुक्रबार नेकपा (एस) निकट विद्यार्थी संगठन अनेरास्ववियूले सञ्चालक शर्मालाई कालोमोसो दलेको हो । विद्यार्थीहरुसँग अतिरिक्त शूल्क असुल्दै आएका शर्मा शिक्षा मन्त्रालयले डाकेको बैठक सकेर फर्कंदै गर्दा भुइँ तलामा बसेका अनेरास्ववियूका नेता महेश श्रेष्ठ र स्थायी कमिटी […]
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्ण नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको ३०० औं जन्मजयन्तीका अवसरमा पृथ्वी जयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ । आयोजक राष्ट्रीय प्रजातंत्र पार्टी कृष्णनगर नगर कमिटी रहेको छ । कार्यक्रम राष्ट्रीय प्रजातंत्र पार्टीका कृष्णनगर नगर कमिटी अध्यक्ष जय […]
कञ्चनपुर । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरमा शिविर एकीकृत विकास परियोजना तत्काल अगाडि बढाउने कुरामा पहल कदमी चालिएको बताउनु भएको छ । कञ्चनपुरमा रहेका विभिन्न शिविरहरु मुक्ति शिविर,आरक्ष पीडित शिविरमा बस्दै आउनु भएका नागरीकहरुको आर्थिक समृद्धि गर्नका लागि र विकासको मुल प्रवाहमा ल्याउनका लागि शिविर एकीकृत विकास परियोजना लागु हुनुपर्नेमा उहाँले […]