
Ssbus
Gsl
Pbu
Ddhbs
Jsbus
Ratbs
Gsbus
Amb
Nssbus7
syysr
Bksbus5
Csbus
Syees
Rbs
dsbus
gms

nsb
Vor
Hal
Ksm
Gst
Bbbpu
Asm
Tsm
Wsp
Sls
Bbu
Pvg
Rgs
Sbs
Rgu
Rgu
Ggd
Rsb
Ssm

Rmb
Ptm
Jmb
Abd
Pls
sab
Bml
Jmb
Rpp
bbt
Syp
Gsb
Mks
कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्ण नगरपालिका वडा नं १ मा जनता समाजवादी पार्टी नेपाल कृष्णनगरले बुधबार मधेसी शहिदहरूको समझनामा बलिदानी दिवस मनाएको छ ।
कार्यक्रमका प्रमुख अतिथि केन्द्रीय परिषद सदस्य अकरम पठान,विशिष्ट अतिथि जसपा नेपाल लुम्बिनी प्रदेश सदस्य राम सेवक यादव,पूर्व सांसद प्रत्याशी तथा जसपा नेपाल लुम्बिनी प्रदेश प्रतिनिधि जगदीश प्रसाद चौधरी रहनु भएको थियो ।
त्यसैगरी कार्यक्रममा मधेस आन्दोलनका क्रममा शहिद हुनेहरूको समझनामा मौन धारण तथा दिप प्रज्वलन गरिएको थियो ।
त्यस्तै कार्यक्रममा बोल्दै प्रमुख अतिथि पठानले मधेसी जनता नेपाल देश बनाउन ठूलो योगदान गरेको,मधेसी जनताको बलिदान व्यर्थ नजाने बताउदै मधेसी जनताको हकहितका लागि आफूहरू सधै समर्पित रहने बताउनु भयो । यस्तै कार्यक्रममा रामसेवक यादव,बजरंगी गुप्ता,निखिल पाठक लगायतले आ-आफ्नो मन्तव्य राखनु भएको थियो
त्यसैगरी उक्त कार्यक्रममा मोहम्मद अरबाज खान, राम कुमार लोहार, वृजेश कुमार गुप्ता, राम शंकर जयसवाल,असीष यादव लगायतको सहभागिता रहेको थियो ।
