
Ssbus
Gsl
dsbus
Pbu
Syees
Gsbus
Bksbus5
Nssbus7
Ddhbs
Csbus
Ratbs
Rbs
Jsbus
gms
syysr
Amb

Rgu
Tsm
Vor
nsb
Asm
Rgs
Gst
Bbu
Wsp
Rgu
Sbs
Bbbpu
Ksm
Ggd
Sls
Ssm
Hal
Pvg
Rsb

Ptm
Mks
sab
Rmb
Jmb
Rpp
bbt
Jmb
Gsb
Syp
Bml
Abd
Pls
कञ्चनपुर । नेपाली काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री एनपी साउदले कञ्चनपुरमा शिविर एकीकृत विकास परियोजना तत्काल अगाडि बढाउने कुरामा पहल कदमी चालिएको बताउनु भएको छ । कञ्चनपुरमा रहेका विभिन्न शिविरहरु मुक्ति शिविर,आरक्ष पीडित शिविरमा बस्दै आउनु भएका नागरीकहरुको आर्थिक समृद्धि गर्नका लागि र विकासको मुल प्रवाहमा ल्याउनका लागि शिविर एकीकृत विकास परियोजना लागु हुनुपर्नेमा उहाँले जोड दिनु भयो ।
त्यस्तै कञ्चनपुरको वेदकोट नगरपालिका स्तरीय कार्यकर्ता भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा मंगलवार बोल्दै काङ्ग्रेसका केन्द्रिय सदस्य तथा पुर्वमन्त्री साउदले शिविर एकीकृत विकास परियोजनाका लागि आफुले पहल गरी रहेको बताउनु भयो । साथै उहाँले कञ्चनपुर जिल्लामा रहेका खानेपानीका परियोजना र भौतिक पुर्वाधारका अधुरा रहेका परियोजनालाई निरन्तरता दिनको लागि प्रयास सुरु भएको बताउनु भयो ।
यस्तै नेता साउदले एमसीसी कुनै एकल सम्झौता नभई सबैको सरोकारको विषय भएको बताउनु भयो । साथै उहाँले एमसीसीलाई ससंदमा लगेर त्यसमा छलफल गर्नुपर्ने बताउदै कम्युनिष्टहरुले आफुले सरकारमा रहदा एमसीसी ठिक छ भन्ने तर प्रतिपक्षमा रहदा एमसीसी ठिक छैन् भन्ने गरेको बताउनु भयो ।
त्यसैगरी साउदले सुकुम्वासी र अव्यवस्थित बसोवासीहरुको भुमि सम्बन्धि समस्या समाधान गर्नका लागि आफुले सम्बन्धित सरोकारवालाहरुलाई पटकपटक ध्यानाकर्षण गराएको बताउनु भयो । यस्तै उहाँले बेमौसमी वर्षाका कारण भएको क्षतिको क्षतिपुर्तिका लागि आफुले सरोकारवालाहरुको ध्यानाकर्षण गराएको बताउदै तत्काल क्षतिपुर्ति प्रदान गरिने बताउनु भयो । त्यस्तै उक्त कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य यज्ञराज जोशी,जिल्ला सभापति पदम बोगटी,नेपाली काङ्ग्रेसका युवा नेता शिरोमणि ओझा लगायतका नेता तथा कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।
