
syysr
Ssbus
Csbus
Jsbus
Amb
Ddhbs
gms
dsbus
Bksbus5
Gsbus
Ratbs
Nssbus7
Pbu
Syees
Gsl
Rbs

Rgu
Wsp
Ksm
Bbbpu
Tsm
Ssm
Rgu
Gst
Pvg
Ggd
nsb
Rsb
Hal
Bbu
Sbs
Rgs
Vor
Sls
Asm

Rmb
Gsb
Ptm
Abd
Jmb
Syp
Mks
bbt
Rpp
Jmb
Bml
sab
Pls
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण मधेस प्रदेशवासीलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् । प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुरधाम बनाउन सफलता प्राप्त गरेकामा उनले बधाई दिएका हुन् ।
त्यस्तै उनले आज बिहान सामाजिक सञ्जालमा लेखेका छन् । हार्दिक बधाई १ हाम्रो पार्टीले उठाउँदै आएको पहिचान सहितको संघीयताको मर्मअनुसार नै प्रदेश नं. २ को प्रदेशसभा बैठकले प्रदेशको नाम मधेस प्रदेश र प्रदेशमुकामरराजधानी जनकपुर बनाउन सफलता प्राप्त गरेकोमा माननीय प्रदेशसभाका सम्पूर्ण सदस्यहरू र मधेस प्रदेशका सबै न्यायप्रेमी जनसमुदायमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछु ।
