
Syees
Ratbs
gms
syysr
Pbu
Csbus
Ssbus
Amb
Rbs
Gsbus
Ddhbs
Bksbus5
Gsl
dsbus
Nssbus7
Jsbus

Hal
Gst
Rgu
Rgu
Bbbpu
Vor
Wsp
Pvg
Rgs
Tsm
Sls
Rsb
Ggd
Ksm
Ssm
nsb
Asm
Bbu
Sbs

bbt
sab
Pls
Jmb
Ptm
Abd
Jmb
Gsb
Syp
Bml
Rpp
Rmb
Mks
रुपन्देही । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु रुपन्देही जिल्लाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि विरुद्धमा बिहीबार बुटवलमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेको छ ।
परमादेशबाट आदेश पाएर बनेको यो गठबन्धन सरकारले जनताको दैनिक उपभोग्य बस्तुहरुको मूल्य वृद्धि हुँदा पनि आँखा बन्द गरेर निदाएको अनेरास्ववियु केन्द्रीय सदस्य साजन भण्डारीले बताए । देशको सिमानामा भारतीय बिस्तारबादले बुट बजार्दा पनि यो सरकार निरीह बनेर बसेको पनि उनले आरोप लगाए ।
त्यस्तै सरकारले बेलैमा मूल्य वृद्धि फिर्ता नलिएमा अनेरास्ववियु कडा आन्दोलनमा जाने चेतावनी समेत दिए । आन्दोलनमा अनेरास्ववियु केन्द्रिय सदस्य नवीन थापा,अनेरास्ववियु रुपन्देही जिल्ला अध्यक्ष शेसकान्त पोख्रेल,उपाध्यक्ष रमेश ढकाल,सचिब प्रकाश पराजुली,रापस राजन साथै विभिन्न क्याम्पस कमिटी अध्यक्ष जिल्ला सदस्यहरु समेतको उपस्तिथि रहेको प्रचार बिभाग प्रमुख प्रकाश पराजुलीले बताए ।
