नयाँ प्रकृतिको कोरोना भाइरस नेपालमा थप १२ जनामा पुष्टि

काठमाडौं । नेपालमा थप १२ जनामा कोरोना भाइरसको फरक रूप देखा परेकोे छ । यसअघि बेलायतबाट नेपाल आएका तीन जनामा बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरस ’यूके भेरिएन्ट’ को संक्रमण पुष्टि भएकोमा उनीहरूको सम्पर्कमा रहेका १२ जनामा कोरोना भाइरसको नयाँ रूप देखिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले बताउनु भयो । त्यस्तै ती […]

तुलसीपुर उवासंघको अध्यक्षमा चालिसे विजयी: सदस्य बहुमतमा प्रजातान्त्रिक

दाङ । तुलसीपुर उद्योग बाणिज्य संघको अध्यक्षमा नेपाल कम्युनिस्ट (नेकपा) निकट व्यावसायी प्यानलका राम प्रसाद चालिसे आफ्ना प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेस तर्फबाट प्रजातान्त्रिक प्यानलबाट टेकन प्रसाद बस्नेत (हिमाल) लाई ३४ मत अन्तरले पछि पार्दै विजयी हुनु भएको छ । चालिसे ८२९ मत ल्याउदा बस्नेतले ७९५ मत ल्याउनु भएको थियो । त्यस्तै उक्त संघको बहुमत सदस्यमा प्रजातान्त्रिक […]

गएराती जापानमा ७.१ रेक्टर स्केलको भूकम्ति १ सय बढी घाइते

काठमाडौं । जापानमा ७ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको छ । त्यहाँको स्थानीय समयअनुसार गएराति ११ बजेर ८ मिनेटमा फुकुसीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो । प्रशान्त महासागरको ५४ किलोमिटर गहिराइमा केन्द्रबिन्दु भएर भूकम्प गए पनि सुनामी आउन सक्नेबारे भने कुनै चेतावनी दिइएको थिएन । त्यस्तै सुनामी अर्थात् समुद्री छालको खतरा नभए पनि अबको […]

लुम्बिनी केबलकारको शिलान्यास प्रधानमन्त्री वलीद्वारा गरियो

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओलीले बुटबल उपमहानगरपालिका,३ गोलपार्क,बमघाटमा लुम्बिनी केवलकारको शिलान्याश गर्नु भएको छ । लुम्बिनी केबलकार प्रालिद्वारा निर्माण हुने यस केबलकार बमघाटबाट माथि बसन्तपुर डाँडासम्म पुग्नेछ । तीन किलोमीटर लामो केबलकारको यात्रापछि पुगिने बसन्तपुर डाँडामा सुविधासम्पन्न होटल,मनोरञ्जन पार्क तथा मन्दिरसहितका संरचनाहरु निर्माण हुनेछन् । यस्तै प्रधानमन्त्री ओलीले सरकारले विकासका कामलाई द्रुतरुपमा अगाडि बढाउँछ […]

उवासंघको तुलसीपुरको मतदान सकियो १८०६ मत मध्य १६५९ मत मात्र खस्यो

दाङ । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदान कार्य सकिएको छ । शनिबार विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म नसकिएपछि डेढ घण्टा समय थप गरि साढे ५ बजेसम्म मतदान कार्य भएको थियो । तर, त्यो समय पनि प्रयाप्त नभएपछि करिब साढे ६ बजेसम्म मतदान कार्य भएको थियो । जसमा १६५९ ले […]

सिक्टा मा.बि राजपुरका शिक्षक विकद्वारा विद्यार्थी माथि निर्घात कुटपिट

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित माध्यामिक विद्यालय सिक्टामा अध्ययापन गराउने निजि स्रोतका शिक्षक हेमराज विकले विद्यार्थी माथि निर्घात कुटपिट गरेका छन । केही दिन अघि कक्षा दशमा अध्ययरत छात्र तथा छात्राहरुलाई परिक्षामा थोरै नम्बर लिएको भन्दै पाइपको लट्ठीले कुटपिट गरेको पिडित छात्राहरुको भनाइ छ । त्यस्तै शिक्षाक विकको कुटाईको पिडा सहन […]

जातीय समता समाजको राजपुर गाउँपालिका स्तरीय भेला सम्पन्न

दाङ । जातिय समता समाज राजपुर गाउँपालिकाको पालिका स्तरीय कार्यकर्ता भेला शुक्रबार सम्पन्न भएको छ । जातीय समता समाजका दाङ जिल्ला सदस्य तथा राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वार्ड नं ४ का अध्यक्ष राज कुमार विश्वकर्मा (कमल) को अध्यक्षता तथा अखिल छैठौं राजपुर समितिका अध्यक्ष संगीता विश्वकर्माको सञ्चालन र गणेश नेपालीको स्वागत मन्तव्यबाट सुरुभएको भेलालाई प्रमुख […]

जनयुद्धको आज २६ औं दिवस,पहिलो फौजी कारबाही यस्तो थियो

काठमाडौं । पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् । बगणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो । त्यस्तै रोल्पाको होलेरी,रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको […]

प्रदेश २ मुख्यमन्त्री कार्यालयको गाडीको ठक्करबाट सिरहाका टेम्पो चालकको मृत्यु

सिरहा । सिरहाको चोहर्वा सडकखण्ड अन्तर्गत विष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुर चोकमा प्रदेश २ को मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको […]

दाङको बिजौरी उवासंघको ८ औं साधारणसभा यहीँ आउदो फागुन २९ गते हुने

दाङ । बिजौरी उद्योग वाणिज्य संघको ८ औं साधारणसभा फागुन २९ गते हुने भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले फागुन २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो । साथै उक्त बैठकले संघको सल्लाहकारमा १० जनालाई नियुक्ति गरेको छ । जसमा हेमराज न्यौपाने,विष्णु चौधरी,रमेश डाँगी,नविना केसी वली, बिरेन्द्र खड्का, पुष्पा डाँगी,दिपक […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]