
Pbu
mbd
Gisld
Sds
Rbs
Mbdvs

Tsm
Wsp
Ggd
Bbbpu
Ksm
Ssm
Pvg
Sbs
Vor
Sls
Asm
nsb
Gst
Rsb
Rgu
Rgu
Bbu
Rgs
Hal

Gsb
Bml
Abd
Pls
bbt
sab
Rpp
Rmb
Ptm
Mks
Jmb
Syp
Jmb
दाङ । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्वकालागि भएको मतदान कार्य सकिएको छ ।
शनिबार विहान ८ बजेदेखि सुरु भएको मतदान ४ बजेसम्म नसकिएपछि डेढ घण्टा समय थप गरि साढे ५ बजेसम्म मतदान कार्य भएको थियो । तर, त्यो समय पनि प्रयाप्त नभएपछि करिब साढे ६ बजेसम्म मतदान कार्य भएको थियो ।
जसमा १६५९ ले मतदान गरेका छन् । संघमा एकहजार ८ सय ६ जना मतदाताहरु रहेका थिए । जसमा १ सय ४५ जनाले मतदान नगरेको निर्वाचन समितिका सदस्य रामशरण चौधरीले बताउनु भयो । उवासंघमा २७ पदकालागि ४१ जना उम्मेदवार सहभागि थिए ।
