
pku
Rgp1
Unsku
sbs
Ggp
Lnp
Sgr
Pes
Gfs
Srbpu
Rgp
Djs
cjs
Pbu

nsb
Tsm
Ggd
Rgu
Pvg
Rsb
Sbs
Ksm
Vor
Rgs
Ssm
Bbbpu
Hal
Gst
Rgu
Sls
Bbu
Asm
Wsp

Gsb
Jmb
Rpp
Mks
Jmb
Pls
Abd
bbt
Rmb
Ptm
Bml
Syp
sab
दाङ । जातिय समता समाज राजपुर गाउँपालिकाको पालिका स्तरीय कार्यकर्ता भेला शुक्रबार सम्पन्न भएको छ । जातीय समता समाजका दाङ जिल्ला सदस्य तथा राष्ट्रिय जनमोर्चा राजपुर गाउँपालिका वार्ड नं ४ का अध्यक्ष राज कुमार विश्वकर्मा (कमल) को अध्यक्षता तथा अखिल छैठौं राजपुर समितिका अध्यक्ष संगीता विश्वकर्माको सञ्चालन र गणेश नेपालीको स्वागत मन्तव्यबाट सुरुभएको भेलालाई प्रमुख अतिथि जातीय समता समाजका केन्द्रीय उपाध्यक्ष तथा दाङ जिल्ला अध्यक्ष टीका बहादुर विकले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो ।
सोही भेलालाई राष्ट्रिय जनमोर्चा जिल्ला सदस्य राम फकिरे रैदास, राष्ट्रिय जनमोर्चा राजपुर एरिया कमिटीको सल्लाकार ललि सर्किनि, वीरबहादुर, मनसरी बिक, धनमाया बिक, अमृता नेपाली लगायतले मन्तव्य राख्नुभएको थियो ।
त्यस्तै भेलाले राजकुमार विश्वकर्माको अध्यक्षतामा अठार (१८) सदस्य पालिका स्तरीय कमिटी गठन भएको छ । जसको उपाध्यक्ष वीरबहादुर बिक, सचिव संगीता विश्वकर्मा,कोषाध्यक्ष राम फकिरे रैदास सदस्यहरुमा पवित्रा बिक, फागुनि परियार, अमृता नेपाली,धन माया विश्वकर्मा,ललि सर्कीनी, मन्सरी बिक,टीका बिक,जुन कुमार बिक चयन हुनुभएको छ भने एक स्थान रिक्त राखिएको छ ।
त्यसैगरी सल्लाकारमा गणेश नेपाली,करण बिक, राजकुमार सार्की,गंगाराम बिक रहनुभएको छ भने एक स्थान रिक्त राखिएको अखिल छैठौं राजपुर एरिया कमिटी अध्यक्ष तथा जातीय समता समाज राजपुर सचिव संगीता विश्वकर्माले जानकारी गराउनु भएको हो ।
