
Pbu
Mbdvs
Rbs
Gisld
Sds
mbd

Rgs
Wsp
Sbs
Vor
Pvg
Rsb
Ksm
Ssm
Asm
Rgu
Sls
Tsm
Gst
Bbbpu
nsb
Rgu
Hal
Ggd
Bbu

Mks
Jmb
Abd
Rmb
bbt
Gsb
Pls
Bml
sab
Jmb
Syp
Ptm
Rpp
दाङ । बिजौरी उद्योग वाणिज्य संघको ८ औं साधारणसभा फागुन २९ गते हुने भएको छ । संघका अध्यक्ष प्रेमनाथ योगीको अध्यक्षतामा शुक्रबार बसेको बैठकले फागुन २९ गते साधारणसभा गर्ने निर्णय गरेको हो ।
साथै उक्त बैठकले संघको सल्लाहकारमा १० जनालाई नियुक्ति गरेको छ । जसमा हेमराज न्यौपाने,विष्णु चौधरी,रमेश डाँगी,नविना केसी वली, बिरेन्द्र खड्का, पुष्पा डाँगी,दिपक बस्नेत, होमबहादुर बस्नेत,लिलाधर वली र टेकराज रजौरे रहेको संघका प्रेस सल्लाहकार राकेश बस्नेतले जानकारी दिनु भयो ।
