
Rgp
Rgp
Lks
ksb
Lnp
Usb
Ggp
Sgp
Asb
lnp
Jns
Ggp
Rgp
Dus
Rgp
दाङ । दाङमा कोरोनाका सक्रिय संक्रमितको संख्या बढ्दै गएको छ । जिल्लामा अहिलेसम्म सक्रिय संक्रमितको संख्या ६ सय नजिक पुगेको छ । जिल्लाका १० स्थानीय तहमा अहिले ५९८ जना सक्रिय संक्रमित रहेको जिल्ला आपतकालिन कार्यसंचालन केन्द्र दाङले जनाएको छ । दश पालिकामध्ये सबैभन्दा धेरै घोराहीमा सक्रिय संक्रमितको संख्या रहेको छ । घोराहीमा २५८ जना सक्रिय […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत रेमन्त बहादुर डाँगीलाई बिदाई र नव प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद खनाललाई बुधबार एक कार्यक्रमको बीचमा स्वागत तथा बिदाई गरिएको छ । राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीको अध्यक्षता तथा उपाध्यक्ष धनपती देवी यादवको प्रमुख आतिथ्यतामा भएको स्वागत तथा विदाइ कार्यक्रममा गाउँपालिका अध्यक्ष केसीले कर्मचारी भएर राज्यको सिन्दुर लगाइ […]
काठमाडाै । गृह मन्त्रालयले दशैँमा प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखलाई जिल्ला नछाड्न निर्देशन दिएको छ । कोरोना महामारी रोकथाम र नियन्त्रणमा सीडीओ र सुरक्षा प्रमुखको महत्त्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई जिल्ला नछाड्न गृहले निर्देशन दिएको हो । गृहले चाडबाडको बेलामा मानिसको आवतजावत बढ्दा कोरोनाको जोखिम झनै बढ्ने भएकाले जोखिम बढ्न नदिन हरसम्भवका उपाय […]
दाङ । धनगडीमा २ जना प्रहरीको हत्या अभियुक्त ७ जनालाई प्रहरीले मंगलवार सार्वजनिक गरेको छ।जिल्ला प्रहरी कार्यालय कैलालीले प्रहरी सहायक निरीक्षक गोविन्द विक र जवान रामबहादुर साउदको हत्यामा संलग्न रहेका ७ जनालाई सार्वजनिक गरेको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १० का ३१ बर्षे रोहित राना, वर्ष २० को राजेन्द्र राना,वर्ष ३० कोे सुरेश राना, […]
दाङ देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी स्थित साधारण नमुना माध्यमिक विद्यालयको १० औं अभिभावक भेला सम्पन्न भएको छ ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुदयराज चौधरीको अध्यक्षता तथा प्रतिनिधि सभा सदस्य मेटमणी चौधरीको प्रमुख आतिथ्यता र प्रदेश सभा सदस्य रेवती रमण शर्माको विशेष अतिथिमा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सो विद्यालयमा ल्याब कक्ष स्थापना […]
काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले यो वर्षको दशैंमा आफूले नयाँ कपडा उपहार पाएकोमा खुशी व्यक्त गर्नु भएको छ । सम्भवतः ४५ वर्षपछि आफूले दशैंमा नयाँ कपडा पाएको बताउनु भयो । उहाँले सामाजिक सञ्जाल फेसबुमा लेख्दै ४ ५ वर्षपछि मैले दशैमा नयाँ कपडा पाएको हो । यो कपडा मलाई नै नापेर सिलाई दिएका […]
दाङ । लुम्बिनी प्रदेशमा चाडपर्व दशैँ खर्चको व्यवस्था गरिएको छैन । अहिले सांसद तथा जनप्रतिनिधि र चाडपर्वको खर्चको चर्चा भइरहेको अवस्थामा लुम्बिनी प्रदेशका पालिकाका जनप्रतिनिधि लगायत मुख्यमन्त्री,मन्त्री,सभामुख,प्रदेश सभा सदस्य कसैले पनि अहिलेसम्म चाडपर्व खर्च लिएका छैनन् । यो साढे दुई वर्षकाे अवधिमा प्रदेश सरकारले बलियो जग हाल्न सफल भएको छ । यो अवधिमा आवधिक योजना […]
दाङ । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तरगत दाङको भालुवाङ् र अर्घखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नम्बर ८ मा साइकलयात्रीलाई टिप्परले ठक्कर दिदा एकजना बालीकाको घनास्थलमै मुत्यु भएको छ भने एकजना गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय भालुवाङ्ले जानकारी दिएको छ । आइतवार दिउँसो एक बजे पश्चिमबाट पूर्व तर्फ जादै गरेको रा १ त २०२१ नम्बरको टिप्परले […]
रुपन्देही । लुम्बिनी प्रदेशका प्रवक्ता एवं भौतिक पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीलाई कोरोना भाइरस सङ्क्रमण भएको छ । सामान्य रुघा लागेपछि शुक्रबार पिसिआर परीक्षण गर्दा उहाँमा कोरोना पुष्टि भएको हो । मन्त्री चौधरीकी श्रीमती द्रौपती, निजी सुरक्षाकर्मी सुन्दर बुढाथोकी, चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्री चौधरीले जानकारी गराउनुभयो […]
दाङ । दाङको लमही नगरपालिका वडा नम्बर २ केरुनिया स्थित राप्ती नदी घाटमा एक पुरुषको शब भेटिएको छ । अन्दाजी ६५ वर्षिय ती पुरुषको शब राप्ती नदीको विच भागमा वेवारिसे अवस्थामा फेला परेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिनुभयो । `हामी घटानास्थलमा छौ, तत्काल यो शब यहाँ सम्म के कसरी आयो […]