
Mbdvs
mbd
Gisld
Rbs
Sds
Pbu

Ssm
Bbu
Sls
Gst
Sbs
Tsm
Rgu
Ggd
Bbbpu
Rgu
Rsb
nsb
Asm
Vor
Ksm
Pvg
Rgs
Hal
Wsp

bbt
Jmb
Syp
Ptm
Pls
Gsb
Bml
sab
Mks
Jmb
Rpp
Rmb
Abd
सिरहा । सिरहाको चोहर्वा सडकखण्ड अन्तर्गत विष्णुपुर गाउँपालिका वडा नम्बर ५ लक्ष्मीपुर चोकमा प्रदेश २ को मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ ।
प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री स्वच्छता अभियानको प्रदेश २–०२००१ झ ००५७ नम्बरको स्कारपियो गाडीले स १ ह ३०४३ नम्बरको टेम्पोलाई शुक्रबार ठक्कर दिँदा टेम्पो चालक सिरहाको कल्याणपुर नगरपालिलका–१२ निवासी ४० वर्षीय जयप्रकाश साहको मृत्यु भएको हो ।
त्यस्तै स्कारपियो गाडी ठक्करबाट गम्भीर घाइते टेम्पो चालकलाई उपचारका लागि लहानस्थित अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ निवासी ३५ वर्षीय रविन्द्र झालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
