
gms
Rbs
Nssbus7
Jsbus
dsbus
Pbu
Ratbs
Ddhbs
Amb
Ssbus
Gsbus
Csbus
Gsl
Bksbus5

Rsb
Ksm
Wsp
Sbs
Rgs
Ssm
Rgu
Ggd
Sls
Tsm
Bbbpu
nsb
Vor
Pvg
Hal
Bbu
Rgu
Asm
Gst

Rmb
Syp
Mks
Pls
Jmb
Bml
Gsb
bbt
sab
Abd
Rpp
Ptm
Jmb
काठमाडौं । प्रदेश नम्बर १ प्रदेश सभाको आजको (आइतबार) बैठकमा मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव पेश हुने भएको छ । प्रदेश सचिवालयले जारी गरेको कार्यसूचीअनुसार आजको मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुँदै छ ।
यस अघि आजको प्रदेश सभा बैठक रोक्न मुख्य मन्त्री राईले सभामुख प्रदीपकुमार भण्डारीलाई आग्रह गर्नु भएको थियो । तर,सभामुख भण्डारीले भने मुख्यमन्त्रीको आग्रह अस्वीकार गर्दै कार्यसूचीसमेत प्रकाशन गर्नु भएको हो ।
त्यस्तै प्रदेश सभाका सचिव गोपाल प्रसाद पराजुलीले हस्ताक्षर गरेको विज्ञप्तिमा,मुख्यमन्त्री राईविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव ऐ. नियमावलीको नियम १२९(४) बमोजिम पेश हुने,’ उल्लेख छ। प्रदेशसभा बैठक बस्ने भएपछि नेकपाको दुवै समूह र नेपाली कांग्रेस छलफलमा जुटेको छ ।
