
Rbs
Gisld
Pbu
Sds
mbd
Mbdvs

Hal
Ksm
Asm
Pvg
Rgu
Vor
Ggd
Gst
Rgs
Bbbpu
Ssm
Bbu
Tsm
Sbs
nsb
Sls
Rsb
Rgu
Wsp

Syp
Jmb
bbt
Ptm
Mks
sab
Jmb
Rmb
Gsb
Bml
Pls
Rpp
Abd
दाङ । लमही नगरपालिका वडा नम्बर ७ को कर्रिटोलमा पक्कि नाला धमाधम निर्माण भईरहेको छ । नाला निर्माण हुन थालेपछि यस क्षेत्रका स्थानिय खुसी भएका छन् । वडा नम्बर ७ को कुल ८ लाखको बजेटमा दुई साईड गरि १ सय ७८ मिटर लामो पक्कि नाला निर्माण हुन लागेको हो ।
यस्तै नाला नभएर यस क्षेत्रका स्थानिय बासिन्दाले बर्सेनि सास्ती खेप्नु पर्दथ्यो । यस टोलमा नाला नभएर बाटो हिलाम्मे हुने गर्दथ्यो । अबभने नाला निर्माण भएसँगै त्यो सास्तीबाट छुट्कारा मिल्ने स्थानिय भिमसिँह सुनारले बताउनु भएको छ । यिनै समस्यालाई ध्यानमा राखी लमही-७ को वडा कार्यालयले कर्रिटोलमा पक्कि नाला निर्माण गर्न लागेको हो । फागुन १ गतेदेखी शुरु भएको निर्माण कार्य फागुन २० मा सम्पन्न गर्नेगरि धमाधम काम भईरहेको कर्रि जनकपुर टोल बिकाश सँस्थाका सदस्य कृष्ण जिएमले बताउनु भयो ।
त्यस्तै १० मिटर चौडाई बाटो भित्र निर्माण भईरहेको नाला अर्को बर्ष पूरा गर्नेगरी निर्माण शुरु भएको हो ।
अर्को बर्ष पुरै टोल नै लाभाम्बित हुनेगरी नाला निर्माण गरिसक्ने लक्ष्य रहेको वडाध्यक्ष मोहन गिरिले जानकारी दिनु भयो । “अहिले ८ लाखमा जति बन्छ बनाउने हो वडाध्यक्ष गिरिले भने-अर्को बर्ष कर्रिटोलमा पुरै नाला निर्माण गरिसक्ने लक्ष्य लिएको छु, बिस्तारै पिच गर्ने लक्ष्यपनि छ ।” त्यस्तै वडाकै ३ लाख रुपैया बजेटमा भित्रि कप्तानगञ्ज (रालिमाला) टोलमा नयाँ बाटोको ट्रयाक खोल्ने काम केहीदिनमै शुरु हुँदैछ ।
