
Gsb
Ksb
Ssb
Ksb
Tgp
Csb
Ksb
Rsb
Ppu
Usb
Rks
Bsn
Ssb
Nsb

Usb
Gsb
Ssb
Hl1
Tsb

Nps
Rgu
ptl
काठमाडौं । नेकपा विप्लव समूहले सरकारसंग वार्तामा आउनको लागि सकारात्मक रहेको बताएको छ ।
शनिबार विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले विज्ञप्ति जारी गर्दै आफूहरुको क्रान्ति अग्रगामी रुपान्तरण एवं जनसमुदायको हित र अधिकारका लागि गरिएको सचेत पहल भएको बताउनु भएको हो । उहाँले भन्नु भएको छ,यस प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा हाम्रो पार्टी सरकारसंग सम्वाद र वार्ताका लागि सकारात्मक रहेको जानकारी गराउँदछौं ।
