आगलागी हुँदा देउखुरीको लमहीमा छ वटा घर जलेर नस्ट

दाङ । देउखुरीको लमहीमा आगलागी हुँदा छ वटा खरका छाना भएको घर जलेर खरानी भएको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्ती टोल विकास संस्था (ढिकपुर) स्थित सोमबार विहान दश बजे विद्युतको तार सट भइ छ वटा खरका छाना भएको घरमा आगलागी भएको राप्ती टोल विकास संस्थाका अध्यक्ष अनुप बुढा मगरले जानकारी दिनु भयो […]

राजपुर-३ बसन्तपुरमा नेपाली काङ्ग्रेस पार्टीको वडा कार्यालय उद्घाटन

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ३ बसन्तपुरमा नेपाली काङ्ग्रेसको वडा कमिटीको कार्यालय शनिबार एक कार्यक्रमको बीचमा उद्घाटन भएको छ । नेपाली काङ्ग्रेस वडा नम्बर ३ को इकाई कमिटीका सभापति बालकराम यादवको सभापतित्व तथा नेपाली काङ्ग्रेस जिल्ला उपसभापति हिरालाल चौधरीको प्रमुख आतिथ्यता र क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेको विशेष अतिथिमा उद्घाटन भएको […]

साबिक बेला-राजपुर गापा नामाकरण गर्न नेकपा माओवादी केन्द्र राजपुरको निर्णय

दाङ । तत्कालिन बेला गाविस र राजपुर गाबिसलाई समायोजन गरि एउटै गाउँपालिका बनाउने क्रममा बेला गाविसको अस्त्तित्त्व समाप्त हुने गरि राजपुर गाउँपालिका नाम राखेर अघि बढाईएतापनी हाल बेलाको समेत अस्त्तित्व हुनेगरी “बेला-राजपुर ” गाउँपालिका बनाउनुपर्ने भनी नेकपा माओवादी केन्द्र राजपुरले आफ्नो निर्णय सार्वजनिक गरि प्रस्ताव अघि सारेको छ । आइतबार पार्टिका अध्यक्ष चक्रबहादुर खडका (शिखर)को […]

दाङमा जारी भोटे मेलामा दर्शकको संख्या बढ्दो

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज चौथो दिन पनि दर्शकको बाक्लो उपस्थिती रहेको थियो । मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार हिजोको तुलनामा आज ९शनिबार० दर्शकको संख्यामा बृद्धि भएको हो । उनले भने – ञआज दर्शकको संख्या थामिनसक्नु थियो, आज शनिबार भएर पनि होला, अनि कलाकार पनि सबैलाई […]

लमही ७ को वडा कार्यालयद्वारा उदाहरणिय कार्य, एकल महिलालाई नगदले सम्मान

दाङ । वास्तविक पीडा तिनलाई हुन्छ, जसको नामको अगाडी एकल थपिन्छ । बाचुञ्जेल सँगै जीउने भनी आमा बुवा त्यागेर जव प्राई घरमा आउछिन् । तब श्रिमाणको देहान्त हुँन्छ । त्यो जस्तो पीडा कसलाई होला? तिनका लागी भाग्य नै दोषी रहेछ भन्नुको बिकल्प पनि छैन । बिबाह गरेको बर्षदिन नपुग्दै श्रिमान गुमाएकि महिलाले झन आफुलाई कसरी […]

आगलागी हुँदा सबै जलेर नष्ट । नाकामै पुगेर काङ्ग्रेसद्वारा पीडितलाई राहात

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर १ सुकौली नाका निवासी मन बहादुर सुनारको घरमा यही फागुन १७ गते आगलागी भयो । घर र गोठ दुबै पुर्ण रुपमा सखाप भएपछि मन बहादुरको परिवार खुल्ला आकाश मुनि आयो । आगो निभाउन अनेक प्रयास भएपनि घरभित्रका सरसामान केही बचाउन नसकिएको उनले गुणासो पोखे । अन्नपात, लत्ताकपडा,भाँडाकुँडा सहित […]

देउखुरीको गढवा गाउँपालिकाको आठौं गाउँसभा शनिबारदेखि सुरु

दाङ । बिभिन्न कानूनहरु प्रस्तुत गर्दै आगामी साउन महिना देखि गाउँपालिकाभरका निजी स्रोतका शिक्षक ब्यवस्थापन गर्ने योजनाका साथ देउखुरीको गढवा गाउँपालिकाको आठौं गाउँसभा शनिवार देखि सुरु भएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा सुरु भएको गाउँसभामा गढवा ८ कोइलाबास निवासी वडा सदस्य बिमला सुनारको गत मंसिर २० मा भएको अकल्पनीय र असामयिक निधन प्रति […]

तुलसीपुर स्थित प्रादेशिक अस्पतालमा आइसियु भवन निर्माण सुरु

दाङ /तुलसीपुर स्थित राप्ती प्रादशिक अस्पतालमा सघन उपचार कक्ष (आईसियु) भवन निर्माण सुरु भएको छ । भवन निर्माण कार्यको शनिबार तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले सिलन्यास गरेका थिए । भवन नहुँदा आईसियु सेवा सञ्चालन हुन सकेको छैन । उपमहानगरपालिकाको २१ लाख ४४ हजार ५ सय ७५ रुपैँया लगानीमा आइसियु भवन निर्माण कार्य सुरु भएको हो […]

तुलसीपुरको कालाखोलामा जारी भोटे मेलामा दर्शकको आकर्षण

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज तेस्रो दिन दर्शकको बाक्लो उपस्थिती रहेको थियो । मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार दोस्रो दिनको तुलनामा आज (शुक्रबार) दर्शकको संख्यामा बृद्धि भएको हो । उहाँले भन्नु भयो,आज मात्रै दुई हजार टिकट बिक्रि भएको छ ।’ आज चर्चित लोक तथा दोहोरी गायक […]

देउखुरीको सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने

दाङ । दाङ देउखुरीको सम्राट सिमेन्ट उद्योगलाई नेपाल गुणस्तर तथा नाप तौल विभागले कारबाही गर्ने भएको छ । अनुमति बिना नै उत्पादित सिमेन्टमा नेपाल गुणस्तर चिन्ह (एनएस)राखेको पाइएपछि विभागले उक्त उद्योगलाई कारवाही गर्न थालेको हो । उद्योगले उत्पादन गर्ने देव सम्राट प्रिमियट ओपिसी सिमेन्टमा गुणस्तरको गलत दाबी गरेको पाइएको हुँदा कारवाही गर्न लागिएको विभागले जारी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]