घोराहीको सगरमाथा सिमेन्ट उद्योगलाई अन्तरिम आदेश चैत ९ गते उपस्थित हुन निर्देशन

दाङ । घोराही स्थित सगरमाथा सिमेन्ट उद्योग प्रभावित हरूले दिएको रिटमा शुक्रबार सुनुवाइ भएको छ । अदालतका मुख्य न्यायाधीश नीता गौतम दीक्षितको एकल इजलासले विपक्षीलाई चैत्र ९ गते अदालतमा उपस्थित हुन आदेश दिएको हो । सिमेन्ट उद्योग मापदण्ड विपरित संचालन हुनु, दैनिक निष्कने धुलो, धुवा, ध्वनी प्रदूषणले नागरिकको जनस्वास्थ्यमा प्रतिकूल असर पारेकाले प्रदूषणजन्य कुनै पनि […]

राप्ती गाउँपालिका स्तरिय तरुणदलको सभापतीमा पौडेल

दाङ । देउखुरीको राप्ती गाउँपालिका स्तरिय तरुण दलको सभापतीमा आशिष् पौडेल सर्बसहमतीबाट चयन भएका छन । नेपाल तरुणदल दाङ क्षेत्र नम्बर १ देउखुरीले मसुरियामा आयोजना गरेको भेलाले पौडेललाई सभापतीमा चयन गर्ने निर्णय गरेको हो । नेपाल तरुणदल क्षेत्र नम्बर १ का सभापती किरण पौडेलको सभाध्यक्ष तथा काँग्रेसका केन्द्रिय सदस्य कृष्ण किशोर घिमिरेको प्रमुख आतिथ्य एबम् […]

राजपुरमा वडा स्तरीय महिला हिंसा निगरानी समुह तथा बाल अधिकार संरक्षण समिति गठन

दाङ । वडा स्तरीय महिला हिंसा निगरानी समुह तथा बाल अधिकार संरक्षण समिति गठन तथा अभिमुखिकरण कार्यक्रम शुक्रबार राजपुर गाउँपालिका वडा नम्बर ५ जंग्रहवामा सम्पन्न भएको छ । दिगो तथा मर्यदित सामाजिक आर्थिक सशक्तीकरण कार्यक्रम (सिड्स) भन्ने मुल नाराको साथमा सम्पन्न भएको कार्यक्रममा वडा नम्बर ५ का अध्यक्ष नरेन्द्र सिंह भण्डारीको अध्यक्षतामा बाल अधिकार संरक्षण […]

बहुमूल्य गैडाको खाक सहित बाँकेमा दुई जना पक्राउ

बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुरको कमाण्ड सम्हालेको डेढ महिनामै बिभिन्न अपराधी तथा बन्यजन्त्यु तस्करलाई धमाधम पक्राउ गर्दै ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रबिन्द्र खनालले एक पछि अर्को राम्रो कार्य गर्दै आएका छन्। कहिले बन्दुकसहित शिकारी होस् या त् हत्यारा नै होस डिएसपी खनालले अपराध गर्नेलाई जेलको हावा खुवाउदै आउने क्रममा ईलाका प्रहरी […]

वन डढेलो न्यूनिरणका लागि वन महासंघले दाङमा अभियान सञ्चालन गर्ने

दाङ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल जिल्ला महासंघ दाङले वन डढेलोबारे सचेतना फैलाउन जिल्लाभर अभियान चलाउने भएको छ । वन महासंघ दाङको आज शुक्रवार घोराहीमा सम्पन्न पूर्ण बैठकले वन डढेलोको जोखिम न्यून गर्नका लागि सक्रिय रुपले जिल्लाभर कार्यक्रम गर्ने निर्णय गरेको हो । अभियानका लागि सामुदायिक वन उपभोक्ता महासंघले डिभिजन वन कार्यालयहरु र स्थानीय […]

घोराही उपमहानगरपालिकाले अटोहरुलाई १५ दिन भित्र दर्ता र नविकरण गर्न समय

दाङ । घोराही उपमहानगरपालिकाले अटो तथा विद्युतिय रिक्साहरुलाई १५ दिन भित्र दर्ता र नविकरण गर्न समय दिएको छ । अटो रिक्सा व्यवस्थापन समितिको बैठकले अव्यवस्थितरुपले अटो तथा विद्युतिय रिक्साहरु सञ्चालनमा रहेको निष्कर्ष निकाल्दै १५ दिन भित्र नगरमा नयाँलाई दर्ता र पुरानालाई नविकरण गर्न समय दिएको हो । दर्ता भएका अटोहरुको नविकरण न्यून रहेको भन्दै नविकरण […]

कर्णालीका १३ स्थानीय तहमा अझै पुगेनन,सडक कडा चट्टान फुटाउनै सास्ती

कर्णाली । कर्णालीका १० वटा जिल्लामा अझै पनि १३ वटा स्थानीय तहमा हाल सम्म सडक पुग्न सकेका छैनन । भौगोलिक रुपमा तराई क्षेत्रसँग नजोडिनु कर्णालीका पहाडी र हिमाली जिल्लाहरुमा कडा चट्टान र भौगोलिक विकटताका कारण राज्यको प्राथमिकतामा नपर्दा कर्णालीका १३ स्थानीय तहमा हाल सम्म सडक पुग्न नसकेको हो । सडक निर्माणका लागि कर्णाली प्रदेशको लागि […]

दाङ सहित देशभर आगलागीबाट ३ सय ३२ जना घाइते

दाङ । आगलागीका घटनाबाट यसवर्ष दाङका दुई जना सहित देशभर ३ सय ३२ जना घाइते भएका छन् । जसमा यसवर्ष देशभर ७९ जनाको मृत्यु भएको छ । यता दाङमा भने आगलागीको घटनाबाट यसवर्ष कसैको पनि मृत्यु नभएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ । गृहमन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन […]

नेपाल रेड्क्रसद्वारा प्रतिकार्यका लागि बबईमा सामग्री हस्तान्तरण

दाङ । स्थानीयस्तरमा हुने बिपदलाई न्यूनीकरण गर्नका लागि बबई गाउँपालिकामा सहयोगी सामग्री हस्तान्तरण गरिएको छ । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङले सहयोगी सामग्री हस्तान्तरण गरेको हो । बबई गाउँपालिकाभित्र हुने बिपदलाई न्यूनीकरण गर्नका लागि सामग्री हस्तान्तरण गरिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङका प्रमुख विश्वराज अर्यालले जानकारी दिनुभएको छ । रेडक्रसले आकस्मिक शौचालय, सौर्य […]

विभिन्न संघ संस्थाद्वारा अग्निपिडितका लागि राहत उठ्ने क्रम जारी

दाङ । देउखुरीका अग्निपिडितहरुका लागि विभिन्न संघ संस्थाद्वारा राहत उठ्ने क्रम जारी रहेको छ । लमही नगरपालिका वडा नम्बर ६ राप्तीटोल (ढिकपुर) का अग्निपिडित ५ घरपरिवारका लागि बुधवार बिभिन्न संघसँस्था तथा ब्यक्तिहरुले राहत स्वरुप नगद तथा खाद्यान्न हस्तान्तरण गरेका छन् । पिडितका लागि आएको राहत वडा कार्यालयको रोहबरमा राप्ती टोल बिकाश सँस्थाले एकद्वार प्रणाली मार्फत […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]