
Gsl
syysr
Ssbus
Ddhbs
Csbus
Jsbus
Rbs
Bksbus5
gms
Syees
dsbus
Amb
Ratbs
Nssbus7
Pbu
Gsbus

Bbbpu
Ssm
Gst
Asm
Rgs
Bbu
Rgu
Rgu
Wsp
Sbs
Hal
Vor
Pvg
Rsb
nsb
Ksm
Ggd
Sls
Tsm

Rpp
Jmb
Mks
Bml
bbt
Ptm
sab
Rmb
Pls
Syp
Abd
Jmb
Gsb
दाङ । तुलसीपुर उपमहानगरपालिका वडा न. ७ स्थित कालाखोलामा जारी भोटे मेलामा आज तेस्रो दिन दर्शकको बाक्लो उपस्थिती रहेको थियो । मेलाका सांस्कृतिक संयोजक दिपक कुमालका अनुसार दोस्रो दिनको तुलनामा आज (शुक्रबार) दर्शकको संख्यामा बृद्धि भएको हो । उहाँले भन्नु भयो,आज मात्रै दुई हजार टिकट बिक्रि भएको छ ।’ आज चर्चित लोक तथा दोहोरी गायक बद्रि पंगेनी,देबेन्द्र बस्नेत, गायीका टिका सानु, आरुसी मगर,बाल गायीका रबीना बस्याल लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहेको थियो ।
रमाईलो गीतमा झुमेका दर्शक भावुक पनि भए । बद्रि पंगेनिको ‘आमा बिदा पाउँदिन’ बोलको गितले सबैलाई भावुक बनाएको थियो । जुन गीतमा चाडपर्वमा घर आउन नपाएको प्रदेशी छोराको बेदना पोखिएको थियो । एक जना बृद्ध आमाले आँखाभरी आँशु ल्याएर भनिन् ‘म पनि मेरो परदेशी छोरालाई सम्झेर रोएँ ।’ मेलामा आफुहरुले उत्कृष्ट कलाकारहरु ल्याउन सफल भएको संयोजक कुमालले बताए ।
यस्तै भोलि (शनिबार) चर्चित लोक तथा दोहोरी गायक पुष्कल शर्मा, प्रेम विवश घर्ती, सचिन परियार, गायीका सिर्जु अधिकारी लगायत स्थानीय कलाकारहरुको समेत प्रस्तुती रहने उनले बताए । मेलाको आकर्षणका लागि मौतकी कुवा, पिङ, बाल उद्यान लगायत अन्य मनोरञ्जनका सामग्रीहरु समेत राखिएको छ । मेलामा एक सय २० वटा व्यबसायीक स्टलहरु राखिएको छ ।
तुलसीपुर एक्सप्रेस प्रालिको आयोजना, रानीघाट युवा क्लबको सह–आयोजना तथा तुलसीपुर उपमहानगर पालिका वडा न. ७ को संरक्षणमा लगाईएको मेलामा ईतिहास झल्कने विभिन्न प्रस्तुति समेत प्रस्तुत गरिएको छ । मेलामा घोडा दौड प्रतियोगिताको समेत आयोजना गरिएको थियो । ‘आन्तरिक पर्यटन प्रबद्र्धनका लागि ऐतिहासिक भोटे मेला २०७७’ भन्ने नाराका साथ यही फागुन २६ गतेदेखि सुरु भएको मेला चैत २ गते सम्म चल्ने प्रालिका अध्यक्ष दोर्ण आचार्यले बताए ।
