राजपुरमा एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे प्रथम गाउँ वरिषद सम्पन्न

दाङ । एकीकृत अखिल नेपाल शिक्षक संगठनकाे राजपुर गाउँ पालिकाकाे प्रथम परिषद् भेला शनिबार राजपुरकाे जङग्रहवामा सम्पन्न भएकाे छ ।गाैरी संकर मा वि भैसाहीनाकाका प्रअ टंक ब. बि.क. काे अध्यक्षता र नेकपा (माओबादि केन्द)का केन्द्रीय सदस्य क निर्मल आचार्यकाे प्रमुख आतिथ्यतामा बसेकाे भेलाले शिक्षक रामवरण यादबकाे अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति चयन गरेकाेछ । […]

खाद्यान्न राहत बोकेर दाङको विकट बस्तीमा पुगे काङ्ग्रेस नेताहरु

दाङ । दाङको घोराही उपमहानगर पालिका वडा नम्बर २ चाक्लिघाटका अग्नि पिडितलाई राहत प्रदान गरिएको छ । शनिवार नेपाली काङ्ग्रेस दाङ निर्वाचन क्षेत्र नम्बर १ ख प्रदेश सभाका उम्मेदवार जानकीलाल बस्नेत, क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डे,महासमिति सदस्य कर्ण बहादुर बुढाथोकी,पुर्व महासमिति सदस्य मधु न्यौपाने, क्षेत्रीय प्रतिनिधि मोहन गिरी, दिनेश गिरी,क्षेत्रीय सचिव चुडामणी आचार्य,घोराही […]

पछिल्लो २४ घण्टामा १ सय २८ जनामा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय २८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् । यस्तै २४ घण्टामा भएका २ हजार ७ सय २७ पीसीआर परीक्षणमध्ये १ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ७ सय ७८ […]

बंगलाचुली गापा-३ डाँगी टोलको ४ घरमा आगलागी

दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ दाङको डाँगी टोलमा ४ घरमा आगलागी भएको छ । जसमा खोपीराम डाँगी, ओविराम डाँगी, लिलाधर डाँगी, खेतुलाल डाँगीको घरमा आगलागी भएको छ करिव ४ घण्टा प्रयास पछि आगो नियन्त्रण भएको थियो आगलागीले मानविय क्षेती नभए पनि घरमा रहेको सम्पूर्ण सामानहरु क्षेती भएको छ । इलाका प्रहरी कमिरेचौर, […]

दुर्घटनामा दुईको मृत्यु,घाईतेमध्ये २५ जना डिस्चार्ज

दाङ । दाङमा हिजो भएको सवारी दुर्घट्ना परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ निवासी सहचालक २९ बर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका वडा नम्बर १ का यादव खनालको मृत्यु भएको हो । जिल्लाको तुलसीपुरदेखि भालुवाङ तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस घोराही लमही […]

अधिकृतलाई चोर ढोकाबाट हाजिर,५ वडाध्यक्ष र ७ सदस्यद्वारा बिषयगत समितिबाट राजिनामा

दाङ । देउखुरीको लमही नगरपालिकाका ५ वडाध्यक्ष सहित ७ जना वडा सदस्यहरुले शुक्रबार सामुहिक बिषयगत समितिबाट राजिनामा दिएका छन् । बिबादित प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्र बहादुर डाँगीलाई मेयर, उपमेयर सहित केही वडाध्यक्ष हरुले पुन: लमही नगरमा सरुवा गराउँदै चोर ढोकाबाट हाजिर गराएको आरोपमा उनिहरुले राजिनामा दिएका हुन् । डाँगीलाई कार्यालयमा उपस्थित नगराई हाजिरी बोकेर लुकिछिपी […]

बस दुर्घटनामा परि ज्यान गुमाउने र घाइते हुनेको नाम ठेगाना खुल्यो

दाङ । घोराही लमही सडक खण्डको मसोट नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको नाम र ठेगाना खुलेको छ । आज बेलुका साढे ५ बजे भएको बस दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ पैते निवासी २९ बर्षिय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी बर्ष २८ का यादव खनालको मृत्यु भएको हो […]

दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु २७ जना घाइते

दाङ । लमही घोराही सडक खण्डको मसोट नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु २७ जना घाइते भएका छन् । शुक्रबार अपरान्ह साढे ५ बजे तिर घोराहीबाट लमही जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो । त्यस्तै घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ। यस्तै […]

दाङको घोराही-लमही सडक खण्ड ५ दिनलाई बन्द हुने

दाङ । दाङको मसोटमा विग्रिएको सडक मर्मतका लागि घोराही लमही सडक खण्ड ५ दिन बन्द हुने भएको छ । मसोटको विभिन्न ठाउँमा विग्रएका मोडहरु मर्मत गर्नका लागि पर्सी चैत्र २२ गते देखी २६ गते सम्म घोराही लमही सडक खण्ड बन्द हुने भएको हो । सडक डिभिजन कार्यालयले आजै देखी काम थालेको र २२ देखी २६ […]

राजपुरमा ८ वर्षीय बालकको पोखरीमा डुबेर मृत्यु

दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ नौसहराका बिरबहादुर यादवको छोरा वर्ष ८ का पाटेश्वर यादवको बुधबार एक पोखरीमा डुबेर मृत्यु भएको छ । हुलाकी सडक अन्तरगत कालाकाटे-सिक्टा जोड्ने महतेनीया खोलामा बन्दै गरेको पक्की पुलको लागि बनाइएको ड्राईभर्सनको खाडलमा बुधबार दिउँसो घरमा कोही नभएको समयमा पौडी खेल्न जाँदा बालकले डुबेर ज्यान गुमाएको ईलाका प्रहरी […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]