
Mbdvs
Ksm
Sds
Rbs
Gisld
mbd
Pbu
Gmk
Anm

Tsm
Rsb
Hal
Ggd
nsb
Rgu
Pvg
Vor
Asm
Sbs
Gst
Ssm
Rgs
Rgu
Sls
Ksm
Bbu
Wsp
Bbbpu

Bml
Ptm
Rpp
sab
Syp
bbt
Gsb
Abd
Mks
Pls
Jmb
Jmb
Rmb
दाङ । दाङको बंगलाचुली गाउँपालिका वडा नं. ३ दाङको डाँगी टोलमा ४ घरमा आगलागी भएको छ । जसमा खोपीराम डाँगी, ओविराम डाँगी, लिलाधर डाँगी, खेतुलाल डाँगीको घरमा आगलागी भएको छ करिव ४ घण्टा प्रयास पछि आगो नियन्त्रण भएको थियो आगलागीले मानविय क्षेती नभए पनि घरमा रहेको सम्पूर्ण सामानहरु क्षेती भएको छ ।
इलाका प्रहरी कमिरेचौर, नगर प्रहरी र स्थानीयले आगो नियन्त्रण गरेका थिय बच्चाबच्चीले परालमा खेल्दा परालबाट करिव ४ बजे तिर सुरु भएको बाट सुरु भएको आगो ८ बजे तिर नियन्त्रण भएको स्थानिय जागेश्वर अधिकारीले जानकारी दिएका छन् l
