
Srbpu
Lnp
Ggp
Rgp1
Djs
sbs
Unsku
Pes
Sgr
Gfs
Rgp
pku
cjs
Pbu

Rgu
Ksm
Bbu
Sls
Asm
Sbs
Ggd
Bbbpu
Gst
Rsb
Hal
nsb
Wsp
Ssm
Pvg
Rgs
Rgu
Vor
Tsm

Abd
Rpp
Rmb
bbt
Jmb
Jmb
Gsb
sab
Syp
Mks
Bml
Ptm
Pls
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १ सय २८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन् ।
यस्तै २४ घण्टामा भएका २ हजार ७ सय २७ पीसीआर परीक्षणमध्ये १ सय २८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कुल संक्रमित संख्या २ लाख ७७ हजार ७ सय ७८ पुगेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ छ । हालसम्म नेपालमा कोरोनाका कारण तीन हजार ३२ जनाको मृत्यु भईसकेको छ ।
यस्तै पछिल्लो २४ घण्टामा १ सय ६१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । सो सँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ७३ हजार १ सय २३ पुगेको मन्त्रालयले जनाएको छ ।
