
Rbs
Gisld
Pbu
Mbdvs
mbd
Sds

Sls
Gst
Bbbpu
Asm
Ggd
Pvg
Vor
Rgu
Ssm
Bbu
Rsb
Rgs
Tsm
nsb
Hal
Ksm
Wsp
Sbs
Rgu

Jmb
Jmb
Gsb
Rpp
Syp
Ptm
Abd
bbt
Mks
sab
Rmb
Pls
Bml
दाङ । लमही घोराही सडक खण्डको मसोट नजिकै बस दुर्घटना हुँदा दुई जनाको मृत्यु २७ जना घाइते भएका छन् ।
शुक्रबार अपरान्ह साढे ५ बजे तिर घोराहीबाट लमही जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रु बस लमही घोराही सडक खण्डको मुसोट नजिकै दुर्घटना भएको हो । त्यस्तै घाइतेहरुको लमही अस्पतालमा उपचार भैरहेको छ। यस्तै घाइते मध्य ३ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । ज्यान जानेहरुको नाम ठेगाना खुल्न सकेको छैन भने अन्य घटनाको थप बिवरण आउन बाकी रहेको छ ।
