
Gst
Gsg
gst
Unsku
Gipsg
Pbu
Sebsg
Gmssl
Gipsg

Vor
nsb
Rgs
Ksm
Rgu
Ssm
Hal
Rgu
Pvg
Sls
Tsm
Rsb
Bbbpu
Bbu
Wsp
Asm
Ggd
Gst
Sbs

Rpp
Jmb
Bml
sab
Syp
Mks
Rmb
Ptm
Gsb
bbt
Abd
Jmb
Pls
दाङ । दाङमा हिजो भएको सवारी दुर्घट्ना परि दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ९ निवासी सहचालक २९ बर्षीय अतिराम चौधरी र सैनामैना नगरपालिका वडा नम्बर १ का यादव खनालको मृत्यु भएको हो ।
जिल्लाको तुलसीपुरदेखि भालुवाङ तर्फ जादै गरेको लु १ ख ९८६३ नम्बरको यात्रुबहाक बस घोराही लमही सडक खण्डको मुसोट नजिकै हिजो साझ करिब साढे ५ बजे तिर दुर्घटनामा परेको हो ।
उक्त दुर्घट्नामा २८ जना व्यक्ति घाइते भएका थिए । घाईतेमध्ये हालसम्म २५ जना उपचारपछि डिस्चार्ज भएको जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी मुकुन्द रिजालले जानकारी दिनुभएको छ ।
गम्भिर घाईते अन्य तिन जना लमही नगरपालिका वडा नम्बर ९ का ३२ वर्षिय कमल चौधरी, वडा नम्बर ४ निवार्षि १८ वर्षिय अनुजा चौधरी र वडा नम्बर ६ का ६३ वर्षिय यमराज नेपालीको वुटवलमा उपचार भईरहेको डिएसपी रिजालको भनाई छ ।।
