बाघको आक्रमणबाट बर्दियामा गैंडा गणकको मृत्यु

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघको आक्रमणबाट गैंडा गणना गर्न गएका निकुञ्जका एक कर्मचारीको मृत्यु भएको छ । बाघको आक्रमणमा परी ज्यान गुमाउनेमा गुडगाव बस्ने ३४ वर्षीय पुलीसराम थारू रहेका छन् । आइतबार साँझ पौने ६ बजे ठाकुरबाबा नगरपालिका-९ गैडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जमा कार्यरत गैंडा गणना गर्न हात्तीसहित गएका माहुतेलाई बाघले आक्रमण गरेको थियो। जिल्ला […]

फेरि बढ्यो पेट्रोल,डिजेल र मट्टितेलको मूल्य:बिज्ञप्ती सहित

काठमाडौं । नेपाल आयल निगमले आइतबार मध्यरातिदेखि लागू हुने गरि पेट्रोल,डिजेल र मट्टितेलको मूल्य बढाएको छ। निगमले आइतबार एक सूचना जारी गर्दै मध्यरात १२ बजेदेखि लागू हुने गरी पेट्रोलिय पदार्थको मूल्य बढाएको हो । निगमका अनुसार डिजेल, पट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई रुपैयाँले बढाइएको छ। बढेको मूल्यसँगै पेट्रोल प्रतिलिटर १२० रुपैयाँ र डिजेल र […]

अबको केही दिनमै कर्णाली प्रदेशका नेपाल निकट एमाले मन्त्रीहरुले राजीनामा दिने

काठमाडौं । कर्णाली प्रदेश सरकारमा रहेका नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा नेपाल पक्षका मन्त्रीहरुले केही दिनमै राजीनामा दिने प्रतिवद्धता जनाएका छन् । एमालेको केपी शर्मा ओली पक्षीय सांसदहरु मात्र सहभागी ४ चैतको संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्नुका साथै मन्त्रीहरुलाई फिर्ता बोलाएको थियो […]

स्थायी कमिटी बैठक नेकपा माओवादी केन्द्रको स्थगित

काठमाडौं । नेकपा माओवादी केन्द्रको आइतबार बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गर्न भन्दै केन्द्रले बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक डाकिएको थियो । नयाँ सत्ता समीकरणबारे माओवादी केन्द्रले जनता समाजवादी पार्टीसँग छलफल गर्दैछ । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नो नेतृत्वमा सरकार […]

समाजलाई अपराधमुक्त राख्न नागरिकहरुको सहयोग चाहिन्छ बर्दिया SP :कार्की

बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियामा भर्खरै मात्र सरुवा भएर बर्दिया जिल्लाको कमाण्ड सम्हाल्न आएका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले पत्रकारसँगको कुराकानीमा समाजमा नागरिक शान्ति सुरक्षा कायम राख्न आफूले अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्ने बताएका छन् । उनले बर्दिया जिल्ला जस्तो संवेदनशील जिल्लामा आफू आउन पाउनु अवसर र चुनौती दुवै रहेकाले सबै पत्रकारहरुको सहकार्य तथा […]

चिनियाँ नागरिकलाई लुटपाट गर्ने ४ जना पक्राउ

काठमाडौँ। चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित प्रहरीले पक्राउ गरेको छ । त्यस्तै पक्राउपर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ,सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ । उनीहरुले यही चैत १६ गते काठमाडौँको […]

खुमबहादुर खडकाको तेस्रो स्मृति दिवशअवसरमा जुमभर्चुअल कार्यक्रम सम्पन्न

दाङ । नेपाली काङ्ग्रेस प्रमुख सचेतक बालकृष्ण खाणले प्रधानमन्त्री केपी शर्मा ओलीले आम नेपाली नागरिकको हक खोस्ने र संबैधानिक संकट निम्ताउने गरेको आरोप लगाउनु भएको छ । शनिबार राप्ती समाज क्यानाडा र राप्ती गाउँपालिका तरुण दलद्धारा आयोजित जुम भर्चुअल कार्यक्रममा नेत्र भट्टराईको सभाध्यक्ष तथा नेपाली कांग्रेसका प्रमुख सचेतक बाल कृष्ण खाँडको प्रमुख आतथ्यमा भएको थियो […]

बाँकेको नरैनापुरमा आगलागी हुँदा १ सय १५ घर जलेर ध्वस्त

बाँके । बाँके जिल्लाको नरैनापुर गाउँपालिका वडा नम्बर ४ खोदवा गाउँमा आगलागी हुँदा १ सय १५ घर पूर्णरूपमा जलेका छन् । त्यस्तै ३ जना घाइते भएका छन् । उनीहरूको स्थानीय लक्ष्मणपुर अस्पतालमा उपचार भइरहेको छ । यो वडामा १२४८ घरधुरी छन् । अधिकांशका घर फुसले छाएका छन् । गुजुमुज्ज घरहरू रहेकाले पनि धेरै क्षति भएको […]

कुमारी बैंकद्वारा बाँकेको चिसापानी बजारमा बृहत सरसफाई

नेपालगन्ज । कुमारी बैंक लिमिटेडको २० औं वर्षमा प्रवेश गरेको अवसरमा बृहत सरसफाई गरिएको छ ।कुमारी बैंकले बाँकेसहित देशभरका शहर तथा ग्रामीण क्षेत्रमा आफ्नो सेवा प्रदान गर्दै आएकोछ । त्यस्तै बैंकिङ्ग सेवा प्रदान गर्दै आएको कुमारी बैंक चिसापानी शाखाले २० औं वर्षमा प्रवेश गरेको अवसरमा बाँकेको चिसापानी मा बृहत सरसफाई गरेको छ । यस्तै कुमारी […]

वन डढेलो नियन्त्रण तथा रोकथाम सम्वन्धि दाङको घोराहीमा छलफल

दाङ । डिभिजन वन कार्यालय घोराही दाङले आइतवार वन क्षेत्र सरोकारवालाहरुको समन्वय बैठक गरी वन डढेलो नियन्त्रण र रोकथाम सम्वन्धि अन्तरक्रिया कार्यक्रम घोराहीमा सम्पन्न गरेको छ । कार्यक्रमका सहभागिहरुले सवै सरोकारवालाहरुको साझा प्रयासबाट वन डढेलो नियन्त्रण गर्नुपर्नेमा जोड दिएका छन् । यस्तै वन क्षेत्रको समस्याका रुपमा रहेको वन डढेलो, वन अतिक्रमण नियन्त्रण,वन पैदावारको चोरी तस्करीको […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]