
Pbu
mbd
Mbdvs
Rbs
Sds
Gisld

Hal
Ksm
nsb
Bbbpu
Wsp
Pvg
Gst
Rgs
Ggd
Ssm
Tsm
Rsb
Rgu
Vor
Asm
Sbs
Bbu
Sls
Rgu

sab
Rpp
Rmb
Bml
Mks
Abd
bbt
Jmb
Jmb
Ptm
Syp
Gsb
Pls
दाङ । घोराही लमही सडक खण्डको मसोट नजिक भएको बस दुर्घटनामा ज्यान गुमाउने र घाइते हुनेको नाम र ठेगाना खुलेको छ ।
आज बेलुका साढे ५ बजे भएको बस दुर्घटनामा परी लमही नगरपालिका वडा नम्बर ९ पैते निवासी २९ बर्षिय अतिराम चौधरी र सैनामैना नगरपालिका रुपेन्देही निवासी बर्ष २८ का यादव खनालको मृत्यु भएको हो । दुर्घटनामा परी २८ जना यात्रु घाइते भएको भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ । घाइते मध्ये एकजना एकजनाको अवसथा गम्भिर रहेको र सवारी चालक भरार रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटनामा परि लमही नगरपालिका वडा नम्बर १ निवासी ४६ वर्षिय बेलपति तौधरी, सोही ठाउँ निवासी ७० वर्षिय लिलावति चौधरी, लमही नगरपालिका वडा नम्बर १ निवासी ४० वर्षिय आशा चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५४ वर्षिय सीता चौधरी, लमही नगरपालिका वडा नम्बर २ सोनपुर निवासी ५५ वर्षिय फुजुवा चौधरी र उनकी छोरी १६ वर्षिय ववि चौधरी, लमही नगरपालिका वडा नम्बर २ निवासी ३० वर्षिय श्यामकुमारी चौधरी, लमही नगरपालिका वडा नम्बर ५ कोलही निवासी १८ वर्षिय अनुजा चौधरी, लमही नगरपालिका वडा नम्बर ६ खैरी निवासी ६३ वर्षिय यमराज नेपाली, सोही ठाउँ निवासी ३९ वर्षिय निर्मला नेपाली, सोही ठाउँ निवासी ३२ वर्षिय सुनिता नेपाली, सोहि ठाउँ निवासी ६१ वर्षिय जंगबहादुर घर्ती, लमही नगरपालिका वडा नम्बर ६ निवासी २७ वर्षिय दिलु चौधरी, लमही नगरपालिका वडा नम्बर ७ निवासी ३८ वर्षिय चन्द्रकलि चौधरी, लमही नगरपालिका वडा नम्बर ९ निवासी ३२ वर्षिय कमल चौधरी घाइते भएका छन् ।
यस्तै राप्ती गाउँपालिका वडा नम्बर १ निवासी २८ वर्षिय दिलकुमारी चौधरी, राजपुर गाउँपालिका वडा नम्बर १ गुरूङ्खोला निवासी २७ वर्षिय सावित्री वलि, सोही ठाउँ निवासी २ वर्षिय रोश्नी वलि, राजपुर गाउँपालिका वडा नम्बर ४ दुलहिया निवासी ४० वर्षिय फुलमाया घर्ती, रोल्पा परिवर्तन गाउँपालिका वडा नम्बर १ निवासी खुरेली निवासी ५१ वर्षिय तेजप्रसाद घर्ती, सोही ठाउँ निवासी ५४ वर्षिय लालमाया घर्ती, घोराही उपमहानगरपालिका वडा नम्बर १५ निवासी १८ वर्षिय अञ्जना चौधरी, सोही ठाउँ निवासी २० वर्षिय आरती कुवर, सोहि ठाउँ निवासी २० वर्षिय सितल कुवर, मोरङ निवासी घोराही व्यारेगमा कार्यरत नेपाली सेना ३६ वर्षिय खड्कबहादुर श्रेष्ठ, घोरही उपमहानगरपालिका वडा नम्बर २ रामपुर निवासी ३२ वर्षिय सुशीला पोख्रेल, सोही निवासी १२ वर्षिय सिम्बोल सुवेदी, घोराही उपमहानगरपालिका वडा नम्बर ७ निवासी ४५ वर्षिय श्यामकुमारी चौधरी घाईते भएको वडा प्रहरी कार्यालय लमहीले जनाएको छ ।
