लमही-कोईलाबास सडक पूरा निर्माण नहुँदै उद्घाटन

दाङ । हुलाकी राजमार्ग अन्तरगत लमही- कोईलाबास सडकखण्डको बुधवार बिधिवत उद्घाटन गरिएको छ । दाङको प्रमुख तथा पुरानो नाका भनेर चिनिने कोईलाबास सडकखण्डको उद्घाटन गढवा गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष सद्दाम सिद्दिकिले गर्नु भएको हो । लमही-कोईलाबास सडकखण्ड अनेत्र पुर्ण रुपमा सम्पन्न भएपनि लमही बजारमा फराकिलो नहुँदै उद्घाटन गरिएको हो । मु-आब्जाको बिषयमा बारम्बार […]

महिलाहरुको क्षमता बिकास गर्दै गढवा गाउँपालिका

दाङ । बस्ती स्तरबाट योजना कसरी पार्ने र उपभोक्ता समितिको बैठक बस्दा निर्णय कसरी लेख्ने कुनै जानकारी थिएन । गाउँपालिकाले आयोजना गरेको क्षमता बिकास कार्यशालाबाट धेरै कुराको जानकारी भयो–गढवा ६ मनिकापुरकी संझना केसीले भन्नु भयो । गाउँपालिका र वडा कार्यालयमा जाँदा कुनै पनि प्रकारका निवेदन लेख्न नजानेर लेख्दिने मान्छे खोज्नु पर्दथ्यो । तालिम लिएपछि अब […]

हात्तीपाईले विरुद्धको औषधी दाङमा ११औं पटक खुवाइदै

दाङ । दाङमा लगातार १० औं पटक हात्तीपाईले विरुद्धको औषधी खुवाउदा पनि हात्तीपाईले रोग निवारण हुन सकेको छैन । लगातार ६ बर्षसम्म औषधी खुवाउँदा रोग निवारण हुनुपर्ने भएपनि त्यसो नहुँदा पुनः ११ औं पटक जिल्लामा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको छ । गत चैत २० गतेदेखि दाङमा हात्तीपाईले विरुद्धको औषधी खुवाउन थालिएको जिल्ला स्वास्थ्य कार्यालय […]

लमहीमा पुनः विवादीत प्रशासकीय अधिकृत डाँगी आउने भएपछि वडाध्यक्षहरुको विरोध

दाङ । देउखुरीको लमही नगरपालिकाका १३ जना वडाध्यक्ष र कार्यपालिकाका सदस्यहरूले नगरपालिकाको कार्यालयमा धर्ना दिएका छन्। त्यस्तै उनीहरुले विवादीत व्यक्तिलाई प्रमुख प्रशासकीय अधिकृतमा ल्याउन लागेको भन्दै नगरपालिकामा धर्ना दिएका हुन्।त्यस्तै विवादीत छबिका गेहेन्द्रबहादुर डाँगीलाईलाई प्रमुख प्रशासकीय अधिकृतका रुपमा ल्याउन थालेपछि धर्ना दिएको वडा ३ का अध्यक्ष बाबुराम चौधरीले बताउनु भयो । डाँगी यसअघि लमही नगरपालिकाकै […]

घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु

धनगढी । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सोमबार घाइते अवस्थामा भेटिएको पाटे बाघको मृत्यु भएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत रविन चौधरीले शुक्लाफाँटाको दक्षिण क्षेत्रमा रहेको नेपाल–भारत २४ नम्बर सीमा स्तम्भ नजिक बाघ घाइते अवस्थामा भेटिएको जानकारी दिए । ‘हिजो पर्यटक गाइडले भाले बाघ घाइते देखे पछि निकुञ्ज प्रशासनमा खबर गरे’, सहायक संरक्षण अधिकृत चौधरीले […]

नाम सच्याएर नेपालकाे दाेस्राे लामाे पक्की पुलमा नयाँ शिलालेख राखियाे

दाङ । नेपालकाे दाेस्राे लामाे पक्की पुलमा नयाँ शिलालेख मंगलबार राखिएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १२ गते पक्की पुलकाे उद्घाटनका क्रममा अनावरण गरेकाे शिलालेख केही दिनमै ताेडफाेड भएको थियाे । त्यस्तै पहिले शिलालेखमा सिसहनियाँ राप्ती पुल नाम राखिएको थियाे भने अहिले नयाँ शिलालेखमा महदेवा सिसहनियाँ राप्ती पुलकाे नाम राखिएको छ। यस्तै पुल […]

भरुवा बन्दुक सहित दाङमा ३ जना पक्राउ

दाङ । घोराही उपमहानगरपालिका-१३ चंखेलिबाट ४ थान भरुवा बन्दुक सहित ३ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने ६५ वर्षीय मोहन बहादुर नेपाली, ३६ वर्षीय मान बहादुर नेपाली र सोही उपमहानगरपालिका वडा नम्बर १२ गुर्जे बस्ने ६२ वर्षीय रण बहादुर बिष्ट रहेका छन् । विशेष सूचनाको आधार जिल्ला प्रहरी […]

पूर्ण संवैधानिक नियुक्तिलाई इजलासले सुनुवाइ गर्ने

काठमाडौँ। विभिन्न संवैधानिक आयोगहरुमा गैरसंवैधानिकरुपमा पदाधिकारी नियुक्त गरिएको भनी दाबी गरी दायर भएको रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्ने भएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको इजलासले रिट निवेदनमा उठाइएका विषय गम्भीर प्रकृतिको संवैधानिक विवाद भएको उल्लेख गरी ती रिट निवेदनलाई पूर्ण इजलासले सुनुवाइ गर्नुपर्ने गरी मंगलबार आदेश गरेको हो । […]

एक युवती कैलालीमा झुण्डिएको अवस्थामा फेला

कैलाली । कैलालीमा एक युवती झुण्डिएको अवस्थामा मृत फेला परेएकी छन् । बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ खैरेनी घर भएकी १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

राप्ती गाउँपालिकाको एक विद्यालयको पर्खाल शिलान्यास

दाङ । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पर्खालको शिलान्यास गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरबहादुर केसीको अध्यक्षतामा आयोजित शिलान्यास कार्यक्रममा दाङ निर्वाचन क्षेत्र नं १ का माननीय सांसद मेटमनी चौधरीले सो पर्खालको शिलान्यास गर्नु भएको हो । उक्त पर्खाल शिलान्यास कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]