लुम्बिनी प्रदेशका मुख्यमन्त्री पोख्रेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ । यस्तै ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) […]

भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबास गर्ने देशभरमा ८ लाख बढी

काठमाडौं । देशभरमा भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबास गर्नेको संख्या सवा ८ लाखभन्दा बढी रहेको पाइएको छ । यस्तै सरकारद्वारा गठित उच्चस्तरीय भूमिसम्बन्धी समस्या समाधान आयोगको प्रारम्भिक विवरण अनुसार अव्यवस्थित बसोबास गर्नेको संख्या ४ लाख १४ हजार ४ सय १८ रहेको छ भने भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या ४ लाख ६ […]

वीरगन्ज महानगरपालिकाद्वारा कोरोना तीव्र बनेपछि विद्यालय बन्द गर्न निर्देशन

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले महानगर अन्तरगतका कक्षा १ देखि ५ सम्मका सम्पूर्ण निजी तथा सामुदायीक विद्यालयहरु अर्काे सुचना नआउन्जेलसम्मका लागि बन्द गर्न सुचना जारी गर्दै निर्देशन दिएको छ । वीरगन्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले आईतबार एक विज्ञप्ति जारी गर्दै कक्षा १ देखि ५ सम्मका सबै विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको हो । कोभिड–१९ महामारी […]

रोल्पाको प्रथम सुनिलस्मृति गापा अध्यक्ष कप तथा खेलकुद कार्यक्रम सम्पन्न

रोल्पा । नयाँ वर्षको अवसर पारेर सुरु भएको प्रथम सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद कार्यक्रम आइतवार सम्पन्न भएको छ । सो गाउँपालिकाका अध्यक्ष गुणेन्द्र घर्तीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि उपराष्ट्रपतिका भाषा सल्लाकार बाबुलाल पुन, विशिष्ट अतिथिमा पूर्व राष्ट्रय सभा सदस्य राजकुमार कवर रहनु भएको थियो । त्यस्तै सुनिलस्मृति गाउँपालिका अध्यक्ष कप तथा खेलकुद […]

गएराति बाँकेको राप्ती सोनारीमा आगलागी हुँदा खुनाको घर गोठ जलेर पुरै नष्ट

बाँके । बाँके जिल्लाको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ खोकरी निवासी बलिराम खुनाको घर गोठमा गएराति आगलागी भएको छ । रातिको करिब १०:३० बजेतिर खुनाको घरमा एक्कासी  लागेको आगोले धनमाल र गोठमा रहेका बाख्रा,अन्न बाली तथा काठहरु जलेर पुर्ण रुपमा क्षति भएको त्यहाँबाट  स्थानीय समाजसेवी कृष्ण चौधरीले जानकारी गराउनु भएको हो ।आगो कसरी लागेको […]

रोल्पामा नेपालकै सबैभन्दा ठुलो १५० किलोवाट क्षमताको सौर्य मिनिग्रीडको उद्घाटन

राेल्पा । थबाङ गाउँपालिका वडा नं १ बिबाङमा नेपालकै ठुलो १५० किलोवाट क्षमताको सौर्य मिनिग्रीडको उद्घाटन गरिएकाे छ । पुर्व उर्जा जलस्रोत तथा सिचाइ मन्त्री बर्षमान पुन अनन्तको प्रमुख आतिथ्यतामा सौर्य मिनिग्रीड आज एक कार्यक्रमका बीच उद्घाटन गरिएको हाे । त्यस्तै कार्यक्रममा पुर्व सभामुख तथा प्रतिनिधि सभा सदस्य ओनसरी घर्ती,लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार […]

आधुनिक र नयाँ ढंगले होटल व्यवसायीलाई सञ्चालन गर्न आवश्यक छ : अध्यक्ष यादव

दाङ । होटल व्यवसायीलाई आधुनिक र नयाँ ढंगले सञ्चालन गर्न आवश्यक छ: अध्यक्ष यादव देउखुरी ५ बैशाख । गढवा होटल व्यवसायी संघको तेश्रो बार्षिकोत्सव शनिवार लुम्बिनी प्रबेशको प्रबेशद्धार धानखोलामा सम्पन्न भएको छ । संघका अध्यक्ष दयाराम थापाको अध्यक्षता र गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस्तै बार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै […]

प्युठान नगरपालिकाले १ सय जना जेष्ठ नागरिक सम्मान गर्‍यो

प्युठान । प्युठान नगरपालिकाले नगरक्षेत्र भित्रका एक सय जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ । मुख्य मन्त्री ग्रामिण बिकास तथा राेजगार कार्यक्रम अन्तर्गत नगर पालिका भित्रका १ सय जना जेष्ठ नागरिकलाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको नगरपालिकाले जनाएको छ। त्यस्तै आज बयाेबृद्व एबम अनाथ संरक्षण मञ्च भबनकाे प्राङ्गण बिजुवारमा आयोजित कार्यक्रममा उनिहरुलाई सम्मान स्वरुप […]

पछिल्लो २४ घण्टामा १ हजार बढीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६ जना संत्रमित भेटिएका हुन् । त्यस्तै संक्रमितमध्ये काठमाडौं जिल्लामा ३२६, भक्तपुरमा ४५ र ललितपुरमा ६४ जना गरी उपत्यकामा ४३५ संक्रमित भेटिएका […]

गृहमन्त्री थापा ‘बादल’को ठाउँमा ३५ दिनभित्र उपचुनाव हुने

काठमाडौं । एमालेमा प्रवेश गरेका थापा ‘बादल’ को राष्ट्रिय सभा सदस्य पद खारेज भएको छ । योसँगै रिक्त भएको स्थानमा ३५ दिनभित्र उपचुनाव गर्नुपर्ने कानुनी व्यवस्था छ । राष्ट्रियसभा निर्वाचन ऐन २०७५ मा पदावधि ६ महिनाभन्दा बढी कायम रहँदा राष्ट्रिय सभा सदस्यको पद रिक्त हुन गएमा ३५ दिनभित्र नेपाल सरकारले तोकेको मितिमा निर्वाचन आयोगले उपचुनाव […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]