
smb
Ppu
Rg-9
Bpb
Gsbus
Asm
jmb
Ssbus
gms
jms
Sys

Hl1
Ln8
bmj
Dps
kbs
Ln7
bml
cks
Ln9
Ln1
Gg1
Sbs
Usb
Ssb
Gsb
Tsb
Ln3
Rys
Asm
Gg5

Sab
Gjl
Rgu
Snk
Jab
Sbs
Sml
Gg4
ptl
Gg6
Ksb
Jpb
Rss
Bpb
Nps
Gg2
Gg3
बुटवल । लुम्बिनी प्रदेशका मुुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यहरू अविश्वासको प्रस्ताव लिएर प्रदेशसभा सचिवालयमा पुगेका छन् । अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव गरिएको छ ।
यस्तै ८७ सदस्यीय प्रदेशसभाका दुई सदस्य (माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका) पदमुक्त भएकाले नयाँ सरकार बनाउन ४३ प्रदेशसभा सदस्य चाहिन्छ ।
त्यस्तै सबभन्दा ठूलो दल एमालेको ४१ प्रदेशसभा सदस्य छन् भने नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका एक जना प्रदेशसभा सदस्य छन् । साभार अनलाइन खबरबाट
