
ksb
Dus
Asb
lnp
Pbu
Lnp
Usb
Jns
Rgp
Rgp
Sgp
Ggp
Rgp
Ggp
Dbs
Rgp
Lks
काठमाडौं । नेपालको ऐतिहासिक धरहरा टावरको पुनःनिर्माण कार्य पूरा भएको छ । सो धरहराको पुनःनिर्माण कार्य सकिएलगत्तै अहिले रङ्ग लगाउने काम भइरहेको छ । त्यस्तै धरहराको वैशाख ११ गते बिहान ११ः०० बजे उद्घाटन गर्ने तयारी गरिएको छ । भूकम्पले भत्काएको संरचना पुनःनिर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला […]
काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ११ जनाको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा तीन जना संक्रमितको ज्यान गएको र यसअघि ज्यान गुमाएका आठ जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मङ्गलवार थपिएकासँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ३१ सय दुई पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा […]
दाङ । गढवा गाउँपालिका वडा नम्बर ६ मनिका पुरका अग्निी पिडितहरुलाई मंगलबार नेपाल कम्युनिष्ट पार्टी (एमाले) गढवा गाउँपालिका संगठन कमिटीले राहात सहयोग गरेको छ । पार्टीका जिल्ला सदस्य एवं गढवाका अध्यक्ष बाबुराम अधिकारी,जिल्ला सदस्यहरु मधा न्यौपाने, खिमबहादुर बुढामगर, मोहन बुढा, मक्बुल अलिमिया,युवा संघ नेपालका सन्दिप अधिकारी, नसिम अहमद र रमेश बाँठा लगायतको टोलीले पीडितको घरमा […]
काठमाडौं । नेपालीहरुले आज चैते दसैँ पर्व मनाउँदैछन् । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गा भगवतीको पूजा गरी चैते दसैँ मनाइन्छ । चैते दसैँमा अष्टमी र नवमीलाई विशेष रुपमा मनाउने गरिन्छ । अष्टमीको दिनलाई चैते दसैँ र नवमीलाई त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएकाले रामनवमीका रुपमा […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा ४ हजार बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरुको लगत संकलन कार्य सम्पन्न भएको छ । गाउँपालिकाले भुमिहीन दलित,भुमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलन कार्य सुरुवात भए संगै नागरिकलाई आआफ्नो क्षेत्रगत रुपमा फारम भर्न सुचित गरेको थियो । जस अनुसार कुल ४ हजार ४ सय ६५ वटा फारम […]
काठमाडाैं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो । विभागले लाइसेन्सको परीक्षा उत्तीर्ण गरेका चालकलाई १ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी गरेको हो । त्यस्तै जेठ १ गतेदेखि […]
दाङ । वाइसीएल नेपाल लमही कमिटिको पहिलो नगर सम्मेलन सोमबार लमहीमा सम्पन्न भएको छ । लमही नगर सम्मेलन आयोजक कमिटिका संयोजक सन्दीप पान्डेको अध्यक्षता एवं नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न सम्मेलनले ५ सदस्य पछि थप गर्ने गरी ३६ सदस्य नयाँ कार्यसमिति चयन गरेको छ । जसकाे […]
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एसएलसीको नक्कली प्रमाण पत्र पेश गरेर डाक्टर बनेका ७ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । ब्युरो प्रमुख सहकुलबहादुर थापाका अनुसार उनीहरुमध्ये चार जना नेपाल मेडिकल काउन्सिलमा ‘रजिस्टर्ड’ डाक्टर हुन् । थापाका अनुसार काउन्सिलमा दर्ता भएका डाक्टर मध्ये सप्तरीका मोहमद सिद्दिक बिराटनगरको न्यूरो अस्पताल, महोत्तरीका सुभासप्रसाद शाह […]
दाङ । देउखुरीकाे गढवा गाउँपालिका वडा नम्बर ६ मनिकापुरमा आगलागी हुँदा २ घर र २ गोठ जलेर खरानी भएका छन् । सोमवार बेलुका साढे ५ बजे गोठबाट एक्कासी सल्केको आगोले स्थानीय शोभाराम घर्ती मगर, कमल घर्ती मगर, खिमबहदुर घर्ती मगर र हेमबहादुर घर्ती मगरको घर तथा गोठमा आगलागी भएको हो । उक्त आगलागीबाट ९ लाख […]
दाङ । विभिन्न रोगको उपचार तथा शल्यक्रिया गर्दा, दुर्घटना हुँदा तथा महिलाहरुको प्रसुतिको बेला रगतको आबस्यकता हुने गर्दछ । त्यसैले रगतको अभावलाई केहि हद सम्म कम गर्ने उद्देश्यले नेपाल विद्यार्थी संघको ५२ औं स्थापना दिबसको अवसरमा दाङको लमहीमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । लमही नगरपालिका वडा नम्बर ४ मा रहेको नेपाल रेड्क्रस सोसाइटी […]