
Pbu
Usbl-7
Jsbr-3
Jsbg-7
Rksr-7
Gsbg-3
ksbl-7
Msbg-2
Gsbr-6
Csbg-7
दाङ । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरिघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन । पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले ब्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ्ग गर्ने बताए । त्यसैगरी पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको बताए । अर्को कुरा देशम अहिले कोभिड […]
काठमाडौं । नेपाल प्रेस काउन्सिलले आपसमा मिल्दाजुल्दा डोमेनका न्युजपोर्टल सूचीकरण नगर्ने भएको छ । काउन्सिलले आज एक सूचना जारी गर्दैदर्ता भइ सञ्चालन भइसकेका चर्चित मिडियालाई आधार बनाइ अगाडि वा पछाडि कुनै अङ्क वा अक्षर जोडी डोमेन दर्ता/मिडिया दर्ता गराइ मिल्दोजुल्दो मास्टहेड, लोगो र नाम (Domain Name) लिएर सूचीकरण हुनआएमा त्यस्ता न्युजपोर्टललाई सूचीकरण नगर्ने जनाएको हो […]
बुटवल । लुम्विनी प्रदेशका मन्त्रीहरुको सूचीमा नाम रहेकी बिमला ओलीको सपथ ग्रहण गर्ने तयारीकै बेला नाम हटाईएको छ । माओवादी निकट महिला सांसदले असहमती जनाएपछि मन्त्री हुनेहरुको सुचीबाट उनको नाम हटाईको हो । नेकपा एमालेले आफनो सांसद दावी गर्दै आएकी बिमला खत्री वलीलाई एमाले छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरे बापत मन्त्री बनाउने आश्वासन दिएको […]
दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सन्चालनमा आएको होटेल पौवाको अपार सफलता पछि फेरि दाङ्ग जिल्लाको मुटु सुन्दर नगरी घोराही बजारमा दशौ शाखा खुलेको छ । दाङ घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उदेश्यले पुरानो मेङो रिजोर्ट गार्डन् किनेर नयाँ व्यवस्थापनको साथ […]
दाङ । प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन मनाइने नागपञ्चमी आज परम्पराअनुसार नागको तस्वीरसहित पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँदैछ। यसरी नागको तस्वीर टाँस्दा वर्षभर घरमा नाग, सर्प, बिच्छी लगायतका जीवले दुःख नदिनाका साथै अग्नि, मेघ र चट्याङको भयबाट पनि बच्न सकिन्छ भन्ने धार्मिक विश्वास छ। त्यस्तै सूर्योदयकालमा पञ्चमी तिथि र षष्टीले युक्त पञ्चमी नागपूजाका […]
दाङ । गढवा–६ वालापुर बस्ने दानबहादुर थापाको चुुहिने झुप्रो छ । मौसमका कारण मजदुरी गर्न नपाएको ४ दिन भएको थापाले बताउनु भयो । दुई दिन अघि पुस्तकालयबाट खबर आयो चामल पाइन्छ भनेर आएको हुँ,थापाले भन्नुभयो । घरमा खाने अन्न नै नभएको र छिमेकीबाट औंचो पैंचो गरेर छाक टारेको बेला पुस्तकालयले दाल,चाम,तेल लगायतका ११ किसीमका सामान […]
बुटवल । कुलप्रसाद केसी नेतृत्वको लुम्बिनी प्रदेश सरकारले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीहरुलाई उपचारका लागि दुई लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ । नवनियुक्त मुख्यमन्त्री केसीको अध्यक्षतामा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले क्यान्सर, मिर्गौला प्रत्यारोपण र मुटुको भल्भ फेर्नुपर्ने बिरामीलाई हाल पाइरहेको सुविधाका अतिरिक्त प्रदेश सरकारको तर्फबाट थप दुई लाख […]
दाङ । डिल्लीबहादुर चौधरी लुम्बिनी प्रदेशको शहरी तथा ग्रामिण विकास मन्त्रीमा नियुक्त भएका छन् । बिहीबार उनी मन्त्री बनेका हुन् । चौधरीले नेपाली काँग्रेसको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट निर्वाचित भएका थिए । त्यस्तै दाङकै बिमला खत्री ओली पनि मन्त्री बन्ने पक्का भएका छन् । उनको मन्त्रालय भने टुङ्गो लागि नसकेको स्रोतले […]
दाङ । देउखुरीको राप्ति गाउँपालिका वडा नम्बर १ भालुबाङ्का १८ वर्षीय मुक्ति पुन मगर को अज्ञात सर्पको टोकाइबाट मृत्यु भएको छ । पुन गएराती ११ बजेतिर शौचालयमा जानको लागि टेबलको मोबाईल झिक्न जाने क्रममा सर्पले टोकेको हो । उनलाई सर्पले घर भित्र नै टोकेको परिवार स्रोतले जनाएको छ । हाल कक्षा ९ मा पढ्दै गरेका […]
बुटवल । लुम्बिनी प्रदेशका माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी मुख्यमन्त्री नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् । एमाले नेता शंकर पोखरेलले बुधबार पदबाट राजीनामा दिएपछि केसीले बिहीबार बहुमत प्रदेशसभा सदस्यहरुको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प्रस्तुत गरेका थिए । गठबन्धनका मुख्य घटक कांग्रेस र माओवादीबीच आठ–आठ महिना […]