Sidha Patra शुक्रबार, साउन २९, २०७८

दाङ । लुम्बिनी प्रदेशका ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली बहादुर चौधरीले दाङको मौरिघाट स्थित मन्त्रालय पुगेर औपचारिक रुपमा पदभार ग्रहण गरेका छन ।

पदभार ग्रहण गर्दै नवनियुक्त मन्त्री चौधरीले ब्यवस्थित राजधानी निर्माणका लागि प्लानिङ्ग गर्ने बताए । त्यसैगरी पर्यटनलाई रोजगार सङ्ग जोड्ने कामहरु आफ्नो पहिलो प्राथमिकता रहेको बताए ।

अर्को कुरा देशम अहिले कोभिड तिब्र गतिमा फैलिरहेको छ, यो रोग बाट हामी सबै बाच्नु पर्छ बचाउनु पर्छ भन्दै सबै कार्यकर्तालाई सजग र सचेत रहन आग्रह गरे ।

त्यस्तै मंत्री चौधरीले मौरिघाट चोकमा पुगेर शहिद श्रीनारायण चौधरीको शालिकमा मालर्याल्पण गरेका थिए। मंत्री भएर गृह जिल्ला आएका चौधरीलाई भेट्न नेता तथा कार्यकर्ताको घुइंचो लागेको थियो ।दाङ समाचारबाट

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक:मेगमन बुढा
सम्पादक : कृष्ण जि.एम

निर्देशक: भानु जोशी
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन

प्रमुख व्यवस्थापक : इराधा झाक्री मगर
प्रमुख सम्बाददाताहरु : शिवराज पन्थी, तुलबहादुर कुँवर मगर,
सुशीला (ओली) गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल,शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल,उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]