
Jsbus
Amb
Ssbus
Csbus
Gsl
Ddhbs
Ratbs
Rbs
Gsbus
Nssbus7
gms
Pbu
Bksbus5
dsbus

Bbbpu
Sbs
Rgu
Sls
Rgs
Tsm
Ksm
Gst
Asm
Pvg
Rsb
Rgu
Hal
Wsp
Bbu
Ssm
Ggd
nsb
Vor

Jmb
Pls
Jmb
Syp
Gsb
Bml
Rmb
sab
bbt
Mks
Abd
Ptm
Rpp
बुटवल । लुम्विनी प्रदेशका मन्त्रीहरुको सूचीमा नाम रहेकी बिमला ओलीको सपथ ग्रहण गर्ने तयारीकै बेला नाम हटाईएको छ । माओवादी निकट महिला सांसदले असहमती जनाएपछि मन्त्री हुनेहरुको सुचीबाट उनको नाम हटाईको हो ।
नेकपा एमालेले आफनो सांसद दावी गर्दै आएकी बिमला खत्री वलीलाई एमाले छोडेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरे बापत मन्त्री बनाउने आश्वासन दिएको चर्चा चलेको थियो । नेकपा माआवादी केन्द्र संसदीय दलका नेता कुल प्रसाद केसीको मुख्यमन्त्रीमा दावी पेस भएसंगै बिमला वली मन्त्री बन्ने निश्चित जस्तै भएको गठबन्धनका नेताहरुले बताएका थिए।
नेपाली कांग्रेसका प्रमुख सचेतक फकरुद्धीन खानले बिमला वली बिना बिभागीय मन्त्री बन्ने निश्चित भएको बताएका थिए । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले समेत बिमला वली बिना बिभागीय मन्त्री बनेको भन्दै सामाजिक सञ्जालमा बधाई तथा शुभकामना दिएका थिए । तर माओवादीबाट निर्वाचित सांसदहरुले आफुहरु संघर्षको मैदानबाट आएको जिवनको लामो समय पार्टीका लागि खर्चेको भएपनि भर्खरै प्रवेश गरेकाहरुलाई मन्त्री बनाउ नहुने भन्दै असन्तुष्टि जनाएका कारण नाम हटाउनु परेको गठबन्धनमा मन्त्रीहरुको नाम तय गरेका एक नेताले बताए ।
आज आन्तरिक किचलो हुँदा बिमला जी मन्त्री बन्न पाउनु भएन अवको पुर्नगठनमा पर्नुहुन्छ उनले भने। समयचक्रबाट
