सागर थापा शुक्रबार, साउन २९, २०७८

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङको भालुवाङमा सन्चालनमा आएको होटेल पौवाको अपार सफलता पछि फेरि दाङ्ग जिल्लाको मुटु सुन्दर नगरी घोराही बजारमा दशौ शाखा खुलेको छ ।

दाङ घोराहीमा संचालित भएको बिबिध अन्य होटेल भन्दा विशेष शुबिधा सम्पन्न सहित नयाँ खानको परिकार सहित अथित्यताको प्रदान गर्ने उदेश्यले पुरानो मेङो रिजोर्ट गार्डन् किनेर नयाँ व्यवस्थापनको साथ संचालन गरेको हो । अथिती देबो नम भन्ने होटेलको मुख्य विशेषता यस प्रकार छ । नेपालको पर्यटन ब्यबसायलाई टेवा पुर्‍याउने लक्ष्य तथा होटल पौवाको आफ्नै ट्रेडिस्नल फुडको साथमा नेपाली संस्कृती झल्काउने पोसाक नेपालीपनको न्यानो आतिथ्यताको साथ अन्य होटेलमा पाइने भन्दा फरक र स्वादिष्ट नास्ता खानाको स्वादमा राम्रो लजिङ्ग फुटिङ्गको सुबिधा र सेमिनारको लागि राम्रो सुबिधा र केही समय भित्र होमडेलिभरीको सेवा पनि प्रदान गरिने होटेल पौवा घोराहीका म्यानेजर केडि शर्माले जानकारी दिनु भयो ।

त्यस्तै नेपालमा रहेका अन्य ठाउँमा होटेल पौवालाई माया गरे जस्तै घोराहीमा रहेको यस होटललाई पनि माया गर्नु हुन्छ भन्ने आशा व्यक्त गरेको छु म्यानेजर शर्माले भन्नू भयो ।

हाम्रो टीम

संचालक: मेगमन बुढा
संपादक:कृष्ण जि.एम
निर्देशक:भानु जोशी
क्राईमबिट प्रमुख:सागर थापा
जिल्ला ब्युरो:टेकबहादुर पुन
प्रमुख सम्बाददाताहरु:शिवराज पन्थी,सुशीला (ओली)गिरी,जयप्रकाश पौडेल
सम्बाददाताहरु:टोपेन्द्र खनाल,इराधा झाक्री मगर,शिव बस्नेत,प्राविधिक: मिना थापा,सल्लाहकारहरु:बिपुल पोख्रेल,उदय जि.एम

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधापत्र डटकम
# दर्ता नं. :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८४९८८७५१४
# इमेल :- [email protected]